विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । उसले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, […]

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकप क्रिकेट सम्बन्धी जिज्ञासा र जवाफ

१७ असोज, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि भारतमा सुरु हुँदै छ । अहमदावादमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । यो विश्वकपका बारेमा इएसपीएन क्रिकइन्फोले तयारीपारेका केही जिज्ञासा र त्यसको जवाफ : विश्वकप क्रिकेट कहाँ हुँदैछ ? विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा विश्वकपको […]

अष्ट्रेलिया नै बाहिरिएपछि रोमाञ्चक सेमिफाइनल समीकरण

काठमाडौँ – आयोजक अष्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। सुपर १२ अन्तर्गतका खेलमा नेट रनरेटले पछि पर्दै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो। अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराए पनि सेमिफाइनल पुग्ने उसको सम्भावनामाथि इंग्ल्याण्डले पूर्णविराम लगायो। इंग्ल्याण्डले श्रीलंकालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। ग्रुप १ अन्तर्गत न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७ अंक […]

न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लियो, इंग्ल्याण्ड चौथो स्थानमा चिप्लियो

न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थानमा उक्लेको छ । सन् २०१९ को विश्वकप क्रिकेट विजेता इंग्ल्याण्डलाई पछाडि धकेल्दै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लेको हो । यद्दपी इंग्ल्याण्ड अन्तर्राष्ट्रिय टी ट्वान्टीको शीर्ष स्थानमा यथावत छ । न्युजिल्याण्ड भने टी ट्वान्टी वरियतामा पाँचौं स्थानबाट उक्लेर तेस्रोमा आएको हो । बङ्गलादेश बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंला ३–० ले जितेको न्युजिल्याण्डको अब १२१ अङ्क छ । न्युजिल्याण्ड विश्वकप क्रिकेट २०१९ को उपविजेता समेत हो । अष्ट्रेलिया भने दोस्रो स्थानमा उक्लेको छ । उ दुई स्थान माथि उक्लिन सफल भयो । भारत भने दोस्रो स्थानबाट तेस्रो स्थानमा चिप्लिएको छ । ऊ इंग्ल्याण्डभन्दा दशमलब अङ्कले मात्रै अगाडि छ ।