विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज

काठमाडाैँ – कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ। प्रतियोगितामा ६० खेलको समाप्त भइसकेकाले अब ४ खेल बाँकी छन्। जसअन्तर्गत बहुप्रतिक्षित सेमिफाइनलका खेलहरु आजबाट हुन लागेका हुन्। कतार विश्वकपको पहिलो सेमिफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुने छ। अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ मा सुरु हुनेछ। कतार स्थित दोहाको […]

सम्बन्धित सामग्री

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक

२३ कात्तिक, काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए । चौथो टिम बन्न लिग चरणको अन्तिम खेल खेल्नुअघि समान ८/८ अंक जोडेका न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धामा थिए । न्यूजिल्याण्डले बिहीबार श्रीलंकालाई १७१ रनमै रोक्यो र २६.४ ओभर बाँकी […]

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने …

विश्वकप फुटबल प्रतियोगिता: फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ।...

फिफा विश्वकप फुटबल- पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा …

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् । फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । त्यसअघि मोरक्कोले […]

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं : कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। गएराति भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले  इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो।यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन्। जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन्।यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिनाले क्व

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्

टि२० विश्वकप सेमिफाइनल : पहिला फिल्डिङ गर्दै न्युजिल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा न्युजिल्यान्डका कप्तन केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । न्युजिल्ल्यान्डले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । इंग्ल्यान्डले भने ओपनर जेसन रोयको स्थानमा साम बिलिंग्सलाई मौका दिएको छ । […]

टी २० विश्वकप सेमिफाइनल : इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

टी २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धामा उत्रिँदैछन्। जायेद क्रिकेट स्टेडियममा आज बेलुकी पौने ८ बजे फाइनल प्रवेशका लागि यी दुई टोली आमनेसामने हुँदैछन्। समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको इङ्ग्ल्याण्डले समूह चरणमा ५ खेलमा ४ जित र १ हार ब्यहोर्दै ८ अंक जोडेर…

ट्वेन्टी–ट्वेन्टी विश्वकप : सेमिफाइनल नजिक पाकिस्तान

पाकिस्तान ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । दुबईमा शुक्रबार बेलुका भएको खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेसँगै पाकिस्तानको सेमिफाइनल यात्रा लगभग निश्चित भएको हो । पाकिस्तानले १४८ रनको लक्ष्य १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ तथा फाखर जामनले ३० रनको योगदान दिए । यसअघि पहिले […]