धरान उपमहानगरपालिका–२० को मतगणना कार्य रोकियो

मोरङ – सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर २० को मतगणना कार्य विवादको कारण स्थगन भएको छ। स्थानीय पब्लिक स्कुलमा जारी मतगणनाका क्रममा बुधबार मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो। हस्ताक्षर बिनाको अवस्थामा भेटिएका मतपत्र रद्द गर्ने सर्वदलीय बैठकपछिको निर्णयसँगै पराजित माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थलमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनामा […]

सम्बन्धित सामग्री

धरान उपमहानगरपालिका लौरोले सम्हाल्ने, स्वतन्त्र उम्मेदवार हर्क विजयी

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन् ।

धरान उपमहानगरपालिका लौरोले सम्हाल्ने, स्वतन्त्र उम्मेदवार हर्क विजयी

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन् ।

धरान उपमहानगरपालिका लौरोले सम्हाल्ने, स्वतन्त्र उम्मेदवार हर्क विजयी

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन् ।

धरान उपमहानगरपालिका अपडेटः २९७५९, स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

सुनसरीको धरान उपमहानगरपालिकाको २९७५९ मतगणना सकिएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हर्क राज राईले ८६१६ मतका साथ अग्रता बनाइरहेका छन् । यस्तै गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८४३७ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवारले ९१६२ मत पाउँदा माओवादीका उम्मेदवारले ९५२० मत पाएका छन् ।

धरानमा मतदान अधिकृतको हस्ताक्षर विना मतमत्र भेटिएपछि विवाद, मतगणना स्थगित

धरान उपमहानगरपालिका वडा नं २० को मतगणना भइरहँदा मतदान अधिकृतकाे हस्ताक्षर विना मतपत्र भेटिएको विषयमा विवाद बढेपछि मतगणना कार्य स्थगित भएको छ।...

एमालेले बागडोर सम्हाल्दै आएको प्रदेश १ का दुवै उपमहानगरमा कांग्रेसको अग्रता

सुनसरी : प्रदेश १ का दुवै उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम गरेको छ। हामीले यो समाचार तयार पार्दासम्म सुनसरीको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका दुवैमा कांग्रेसले अग्रता कायम राखेको हो। धरानमा मंगलबार बिहानसम्म १७ हजार ४९५ मतगणना सकिएको छ। बिहानको मत परिणामअनुसार कांग्रेसका किशोर राई, जो ४ दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। उनले ५१११ मत ल्याएका छन्।उनलाई लौरो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले ४४५० मत ल्याएर पछ्याइरहेका छन्। अहिलेसम्म कांग्रेसका राई ६

धरान उपमहानगरपालिका: दुई कांग्रेस, एक वडामा एमाले विजयी

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये हालसम्म ३ वटा वडाको मात्र मतगणना कार्य सकिएको छ।

धरान उमपा – २ मा एमालेका रमेश राई विजयी

मोरङ – सुनसरीको धरान उपमहानगरपालिका– २ मा नेकपा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन्। धरानमा ३ वटा वडाको मतगणना भइरहदाँ वडा नम्बर २ को नतिजा आएको हो। जसमा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राई ६ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन्। उनले गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुधिर लिम्बूलाई १ सय १९ मतले पारेका […]

धरान उपमहानगर ९ र १० वडाको पुनः मतगणना हुने

धरान उपमहानगरपालिका वडा नम्बर ९ र १० को पुनः मतगणना हुने भएको छ। नेपाली कांग्रेसले मतगणनाका क्रममा कर्मचारीले लापरबाही गरेको भन्दै दुई

धरान १२ मा एमालेको प्यानल विजयी

मतगणना जारी रहेको धरान उपमहानगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ।