धरान उमपा – २ मा एमालेका रमेश राई विजयी

मोरङ – सुनसरीको धरान उपमहानगरपालिका– २ मा नेकपा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन्। धरानमा ३ वटा वडाको मतगणना भइरहदाँ वडा नम्बर २ को नतिजा आएको हो। जसमा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राई ६ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन्। उनले गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुधिर लिम्बूलाई १ सय १९ मतले पारेका […]