धरान उपमहानगरपालिका: दुई कांग्रेस, एक वडामा एमाले विजयी

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये हालसम्म ३ वटा वडाको मात्र मतगणना कार्य सकिएको छ।

सम्बन्धित सामग्री

सार्वजनिक जग्गा जोगाउँदै धरान उपमहानगरपालिका

वडा कार्यालयले खेलमैदान बनाउन अधेरी खोलातर्फ रिटेनिङ वाल लगाए पनि सार्वजनिक जग्गा सिमांकन नगर्दा अतिक्रमण बढेपछि उपमहानगरले संरक्षण कार्य अघि बढाएको हो।...

धरानबाट ८ जुवाडे पक्राउ

धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

सहकारी पीडितले गरे धरान उपमहानगरपालिका तोडफोड

काठमाडौं :  सुनसरीको धरानका सहकारी पीडितले धरान उपमहाननगरपालिकाको कार्यालय तोडफोड गरेका छन्। आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले कार्यालय घेराउ गरेर तोडफोड गरेका हुन्। उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए। तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन्। आइतबार बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका

धरान उपमहानगरपालिका अपडेटः २९७५९, स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

सुनसरीको धरान उपमहानगरपालिकाको २९७५९ मतगणना सकिएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हर्क राज राईले ८६१६ मतका साथ अग्रता बनाइरहेका छन् । यस्तै गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८४३७ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवारले ९१६२ मत पाउँदा माओवादीका उम्मेदवारले ९५२० मत पाएका छन् ।

धरान उपमहानगरपालिका–२० को मतगणना कार्य रोकियो

मोरङ – सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर २० को मतगणना कार्य विवादको कारण स्थगन भएको छ। स्थानीय पब्लिक स्कुलमा जारी मतगणनाका क्रममा बुधबार मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो। हस्ताक्षर बिनाको अवस्थामा भेटिएका मतपत्र रद्द गर्ने सर्वदलीय बैठकपछिको निर्णयसँगै पराजित माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थलमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनामा […]

धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्यो

सुनसरीको धरान उपमहानगरपालिका-४ को जंगलमा भेटिएको शवको पहिचान खुलेको छ ।

धरानको कार्यपालिका बैठक एमालेका जनप्रतिनिधिद्वारा बहिष्कार गरेपछि स्थगित

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको बैठक नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि स्थगित भएको छ।...

खोप खरीदको लागि धरान उपमहानगरद्वारा स्वीकृति माग

संघीय र प्रदेश सरकारबाट कोभिड १९ विरुद्धको आवश्यक मात्राको खोप उपलब्ध हुन नसकेपछि धरान उपमहानगरपालिका आफैले खरीद गर्ने भएको छ ।...

नक्कली नोटसहित ३ जना पक्राउ

सुनसरी। नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका–२ बस्ने नजिम साफि र धरान उपमहानगरपालिका–१७ बस्ने महेन्द्र तामाङ रहेका छन्। प्रहरीले उनीहरूलाई इनरुवा नगरपालिका–४ स्टार होटल अगाडिबाट एक हजार रुपैयाँ दरको ४१५ थान नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो।