धरानमा मतदान अधिकृतको हस्ताक्षर विना मतमत्र भेटिएपछि विवाद, मतगणना स्थगित

धरान उपमहानगरपालिका वडा नं २० को मतगणना भइरहँदा मतदान अधिकृतकाे हस्ताक्षर विना मतपत्र भेटिएको विषयमा विवाद बढेपछि मतगणना कार्य स्थगित भएको छ।...

सम्बन्धित सामग्री

बाजुरामा मतगणना स्थगित

धनगढी- बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मतगणना स्थगित भएको छ। हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना स्थगित भएको हाे। प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मतगणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।

बाजुराकाे धिम मतदान केन्द्रको मतगणना स्थगित

महेश कार्की बाजुरा । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ । आज (शुक्रबार) बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य स्थगित भएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना स्थगित गरिएकाे हो।

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

९ मंसिर, हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो । बिहीबार राति साढे १२ बजेदेखि […]

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेला परेपछि मतगणना स्थगित

म्याग्दी- म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो। हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरूले छानबिन र कारबाहीको माग गरेका छन्। सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा […]

सिरहाको औरहीमा मतगणना स्थगित

सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।  विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने   दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए ।    निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गर

क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मावि (ङ) मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएकाे हाे।एमालेले आफ्नो उम्मेदवार १ मतले विजयी भएपनि निर्वाचन अधिकृतले पक्षपात गरेर कांग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएकाे छ।एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखिएकाे छ।उता, कांग्रेसले मतगणना नि

धनुषाको क्षीरेश्वरनाथ नपामा मतगणना स्थगित

जनकपुर : क्षीरेश्वरनाथ नगरपालिकाको मत गणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएको हो।एमालेका कार्यकर्ताले आफ्ना उम्मेदवार १ मतले विजयी भए पनि निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाए।उनीहरूका अनुसार एमालेका उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखेका छन्।उता कांग्रेसले म

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।  सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत  नभएपछि  लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए । यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका

धनुषाको धनौजीमा मतगणना स्थगित

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ धनौजी वडा नम्बर २ मा

कांग्रेस जुम्ला अधिवेशन : प्रदेश मतगणना स्थगित

जुम्ला कांग्रेस अधिवेशनको प्रदेश (क) र (ख) दुवै क्षेत्रको मतगणना स्थगित गरिएको छ। प्रदेशको मतगणना शनिबार विहान ५ वजेदेखि स्थगित भएको हो।  मतदान गरेको मतपत्र गणना गर्ने क्रममा विवादित भएपछि मतगणना...