जापानमा बुद्धको विशाल मूर्ति कुँद्दै नेपाली कलाकार

उनको पुख्र्यौली पेसा मूर्तिकला हो । सानैमा मूर्तिकला सिके । आफूले सिकेको कला यतिबेला उनी जापानमा उपयोग गरिरहेका छन् । ३४ वर्षीय रामचन्द्र पण्डितले त्यहाँ विश्वकै ठूलो हुने भनेर दाबी गरिएको ६० फिट अग्लो बुद्ध मूर्ति कुँदिरहेका छन् ।

सम्बन्धित सामग्री

चर्चित हलिउड फिल्म ‘आइस रोड २’ले माग्यो नेपाली कलाकार

काठमाडौं । तपाईंलाई अभिनयमा रुचि छ भने यो समाचार रोचक हुनसक्छ । लियान निसन स्टारर प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड २’ नेपाली कलाकारका लागि आवेदन मागेको छ । उक्त फिल्मको कास्टिङ हेरिरहेको कम्पनी स्टार नाउले कलाकार मागेको हो । यो फिल्मका लागि दुईथरी नेपाली कलाकार मागिएको छ । पहिलोमा- अभिनेता निसनकै छालाको रङसँग मिल्दोजुल्दो र […]

अरिजित सिंहको कन्सर्टपछि के भन्छन् नेपाली कलाकार ?

नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन्।...

अमेरिकी शहरको साँचो पाउने नेपाली कलाकार

एक हातले दान गर्दा अर्को हातलाई थाहा नहोस् भन्ने मान्यता राखेका अनुप भण्डारीले आफूले पाएका उपलब्धि, पुरस्कार र सम्मानका बारेमा कहिल्यै आफ्ना साथीभाइ र परिवारलाई भनेनन्।

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी

काठमाण्डाै – भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।  स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतवार बेलुकि आयोजना गरेको अन्तरक्रियामा निर्देशक द्विवेदीले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो ।  ‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाली कलाकारको सङ्ख्...

यी हुन् बलिउडमा डेब्यू गरेर नाम कमाएका नेपाली कलाकार

नेपाली कलाकारहरूले बलिउड अर्थात भारतीय सिनेमा क्षेत्रमा मात्र नभई दक्षिण भारतीय सिनेमामा पनि सफलता प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल नेपाली कलाकारहरूले अवसर पाउँदा जहाँ पनि आफ्नो प्रतिभा र क्षमता देखाउन सक्छन् भन्ने उदाहरण समेत बनेका छन् ।

बलिउडमा नेपाली कलाकार–के नेपाली कलाकार र चलचित्रको मार्केट बढ्दै छ?

काठमाडौँ – भनिन्छ, कला र संगीतको भूगोल हुँदैन। भाषा, सँस्कार फरक भए पनि भावले कला र संगीतकाे सीमा तोक्न दिँदैन। पछिल्लो समय विकास भएका प्रविधिले पनि विश्वलाई नै साँघुरो बनाइसकेको छ। हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौँ, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभङ्गीले पनि चलचित्र बुझ्ने कसरत गछौँ। पछिल्लो समय नेपाली […]

बलिउड फिल्म ‘उचाइँ’मा परमितासहित यी नेपाली कलाकार छायांकनको लागि लुक्ला प्रस्थान

काठमाडौं, २१ असोज । बलिउड फिल्म ‘उचाइँ’ को टिम अहिले नेपाल आएको छ । फिल्म छायांकनको लागि अभिनेता अनुपम खेर, अभिनेत्री परिणीति चोपडासहितको टोली हिजो लुक्ला प्रस्थान गरेको छ। चर्चित निर्देशक सुरज बडजात्याले निर्देशन गर्ने यस फिल्ममा नेपाली कलाकारहरु पनि जोडिने भएका छन् । फिल्ममा नेपाली अभिनेत्री परमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, निरज मुक्तान, […]

स्टेज कार्यक्रम 'मिस' गर्दै नेपाली कलाकार

गत साल प्रकाश सपुत स्टेज प्रोग्राममै निकै व्यस्त भए। एकदिनमै दुईवटा स्टेज शोमा पुग्न भ्याइन्भ्याइ हुन्थ्यो। माघ महिनासम्म पनि महोत्सवहरु गाउन पुगेका थिए उनी। तर त्यसपछि उनको स्टेज यात्रामा विराम लाग्यो। कारण - कोरोना भाइरसको संक्रमण। संक्रमणको खतराका कारण स्टेज शोको संख्या घट्दै गयो। चैतदेखि लकडाउन भएयता सयौंको संख्याबीच हुने स्टेज कार्यक्रमहरु…