नेपाली कलाकार स्नेहा श्रेष्ठको चित्र अमेरिकाको म्युजियम अफ फाइन आर्ट्समा संग्रहित

काठमाडौं । यदि तपाईं अमेरिकाको म्यासाचुसेट्समा बस्नुहुन्छ भने तपाईंलाई नेपाली कलाकार स्नेहा श्रेष्ठको विशाल र मनमोहक भित्तेचित्र हेर्ने मौका छ । सडकमा ‘इम्याजिन’ नामबाट उनले अलस्टन, क्याम्ब्रिज, लिन, डोरचेस्टर, वर्सेस्टर र त्यसभन्दा बाहिरका सहरका भवनलाई संस्कृत र नेपाली अक्षरले जीवन्त तुल्याएकी छन् । स्नेहाको लेखनले मातृभूमिको वर्णमाला र संस्कृतिलाई अमेरिकाको भित्ता र पर्खालमा चित्रण गरेको […]