चर्चित हलिउड फिल्म ‘आइस रोड २’ले माग्यो नेपाली कलाकार

काठमाडौं । तपाईंलाई अभिनयमा रुचि छ भने यो समाचार रोचक हुनसक्छ । लियान निसन स्टारर प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड २’ नेपाली कलाकारका लागि आवेदन मागेको छ । उक्त फिल्मको कास्टिङ हेरिरहेको कम्पनी स्टार नाउले कलाकार मागेको हो । यो फिल्मका लागि दुईथरी नेपाली कलाकार मागिएको छ । पहिलोमा- अभिनेता निसनकै छालाको रङसँग मिल्दोजुल्दो र […]