बलिउड फिल्म ‘उचाइँ’मा परमितासहित यी नेपाली कलाकार छायांकनको लागि लुक्ला प्रस्थान

काठमाडौं, २१ असोज । बलिउड फिल्म ‘उचाइँ’ को टिम अहिले नेपाल आएको छ । फिल्म छायांकनको लागि अभिनेता अनुपम खेर, अभिनेत्री परिणीति चोपडासहितको टोली हिजो लुक्ला प्रस्थान गरेको छ। चर्चित निर्देशक सुरज बडजात्याले निर्देशन गर्ने यस फिल्ममा नेपाली कलाकारहरु पनि जोडिने भएका छन् । फिल्ममा नेपाली अभिनेत्री परमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, निरज मुक्तान, […]

सम्बन्धित सामग्री

जब मनाङमा अमिताभ बच्चन भेटिए !

काठमाडौं । अहिले मनाङमा बलिउड फिल्म उचाइ छायांकन चलिरहेको छ । लुक्ला र नाम्चेपछि मनाङमा निर्देशक सुरज वर्जत्यले फिल्म सुटिङ गरिरहेका छन् । अनुपम खेर, बोमन इरानी, परिणिती चोपडासहितका केही नेपाली कलाकार अहिले मनाङको चिसो तापक्रममा फिल्म छायांकन गरिरहेका छन् । प्रमुख भूमिकामा रहेका अमिताभ बच्चन नेपालमा नआएपनि उनको पार्टको छायांकन भैरहेको छ । भारतबाटै […]