अरिजित सिंहको कन्सर्टपछि के भन्छन् नेपाली कलाकार ?

नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन्।...

सम्बन्धित सामग्री

चर्चित हलिउड फिल्म ‘आइस रोड २’ले माग्यो नेपाली कलाकार

काठमाडौं । तपाईंलाई अभिनयमा रुचि छ भने यो समाचार रोचक हुनसक्छ । लियान निसन स्टारर प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड २’ नेपाली कलाकारका लागि आवेदन मागेको छ । उक्त फिल्मको कास्टिङ हेरिरहेको कम्पनी स्टार नाउले कलाकार मागेको हो । यो फिल्मका लागि दुईथरी नेपाली कलाकार मागिएको छ । पहिलोमा- अभिनेता निसनकै छालाको रङसँग मिल्दोजुल्दो र […]

अमेरिकी शहरको साँचो पाउने नेपाली कलाकार

एक हातले दान गर्दा अर्को हातलाई थाहा नहोस् भन्ने मान्यता राखेका अनुप भण्डारीले आफूले पाएका उपलब्धि, पुरस्कार र सम्मानका बारेमा कहिल्यै आफ्ना साथीभाइ र परिवारलाई भनेनन्।

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी

काठमाण्डाै – भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।  स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतवार बेलुकि आयोजना गरेको अन्तरक्रियामा निर्देशक द्विवेदीले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो ।  ‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाली कलाकारको सङ्ख्...

स्थानीय तह निर्वाचनमा कलाकार को कता ?

स्थानीय तह निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ता मात्रै होइन, नेपाली कलाकार पनि होमिएका छन् । कतिपय कलाकार खुलेरै उम्मेदवारको प्रचार–प्रसारमा व्यस्त बनेका छन् भने कतिपयले अप्रत्यक्ष रूपमा सहयोग गरिरहेका छन्...

बलिउडमा नेपाली कलाकार–के नेपाली कलाकार र चलचित्रको मार्केट बढ्दै छ?

काठमाडौँ – भनिन्छ, कला र संगीतको भूगोल हुँदैन। भाषा, सँस्कार फरक भए पनि भावले कला र संगीतकाे सीमा तोक्न दिँदैन। पछिल्लो समय विकास भएका प्रविधिले पनि विश्वलाई नै साँघुरो बनाइसकेको छ। हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौँ, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभङ्गीले पनि चलचित्र बुझ्ने कसरत गछौँ। पछिल्लो समय नेपाली […]

‘पहिलो गैरआवासीय नेपाली नागरिक कलाकार अरनिको’

सबैभन्दा पहिले १३ औँ शताब्दीमा आजभन्दा सात, आठ सय वर्ष अगाडि एकजना नेपाली कलाकार अरनिको त्यो बेलाका चिनियाँ बादशाह कुब्ला खाँको निम्तो पाएर चीन पुगे ।  त्यहाँ पुग्दा तीन चार महिना कति लाग्यो होला ? त्यो जम्मै नक्सामा देखाइएको छ । उनले त्यहाँ गएर के काम गरे, कसो काम गरे, सबै दस्ताबेजीकरण छ । कलाको दृष्टिकोणले मात्र होइन कि, साहित्यको दृष्टिकोणले मात्र होइन कि सांस्कृतिक रुपमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा अरनिकोले धेरै काम गरे ।सबैभन्दा महत्वपूर्ण के थियो भने जब म कुनैबेला चीनको राजधानी पेक

कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

वाशिंटन डिसी । अमेरिका भ्रमणमा रहेका ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का तर्फबाट अमेरिकाको भर्जिनिया राज्यमा सम्मान गरिएको छ । दशैं तथा तिहारको अवसर पारी ‘बृहत् दशैं तिहार मेला २०२१’ का अवसरमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा कलाकार श्रेष्ठलाई सम्मान गरिएको हो । इनास भर्जिनिया अध्यक्ष कलाकार राहुल केसी तेजेन्द्र, इनास अमेरिका […]

बलिउड फिल्म ‘उचाइँ’मा परमितासहित यी नेपाली कलाकार छायांकनको लागि लुक्ला प्रस्थान

काठमाडौं, २१ असोज । बलिउड फिल्म ‘उचाइँ’ को टिम अहिले नेपाल आएको छ । फिल्म छायांकनको लागि अभिनेता अनुपम खेर, अभिनेत्री परिणीति चोपडासहितको टोली हिजो लुक्ला प्रस्थान गरेको छ। चर्चित निर्देशक सुरज बडजात्याले निर्देशन गर्ने यस फिल्ममा नेपाली कलाकारहरु पनि जोडिने भएका छन् । फिल्ममा नेपाली अभिनेत्री परमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, निरज मुक्तान, […]