सहयोगको अपिल

गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं. ४, बडडाँडा निवासी म सञ्जीव श्रेष्ठ दुवै मृगौला फेल भई लामो समयदेखि पेरोटोनियल डायलसिस गराउँदै आइरहेको छु ।

सम्बन्धित सामग्री

दुवै मिर्गौला फेल भएका शाहलाई सहयोगको अपिल

कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।

दुवै मिर्गौला फेल भएका शाहलाई सहयोगको अपिल

कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।

दैलेखकी हिरा शर्माको थप उपचारको लागि आर्थिक सहयोगको अपिल

काठमाडौं, २२ साउन । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । १३ वर्षीया हिराको नेपालमा उपचार सम्भव नभएपछि विदेश लैजान पर्याप्त रकम नभएको भन्दै बुवा खडक प्रसाद शर्माले सबैसँग आर्थिक सहयोगको अपिल गरेका हुन् । हिराका बुवा शर्माले अस्पतालले दिएको सल्लाह […]

छोराको उपचारमा सहयोगको अपिल

बारा : राजीव सापकोटाको जीवनरक्षा गर्न उनका परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ मौलापुरका वेदप्रसाद सापकोटाका छोरा राजीव बचाउन सक्दो सहयोगको अपिल गरीएको हो।गत वैशाख ३१ गते सहिद स्मारक हेटौंडामा स्विमीङ पुलमा नुहाउँदै गर्दा चिप्लिएर लडेका राजीवको शुष्मा कोइराला मेमोरिएल अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ।चिकित्सकका अनुसार उनको मेरुदण्ड भाँचिएको छ भने नसा पनि च्यापिएको छ। हातका औंलाहरु समान्य रुपमा चले पनि बाँकी शरीर नचलेको अवस्थामा उपचाररत र

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको ज्यान गएको छ । तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो । तालीबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलमा रहेको युनिसेफ कार्यालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ । भूकम्पले भत्काएका संरचनाभित्र के–कति मानिस पुरिएका छन् भन्नेबारेमा पूर्ण जानकारी आइसकेको छैन । घाइतेको उपचार भइरहेको छ । उद्धार तथा व्यवस्थापनको काम पनि भइरहेक...

अफगानिस्तान भूकम्प : तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

काबुल – अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।  विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ । बुधबार बिहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् । भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा […]

अफगानिस्तान भूकम्पः तालिबानले गर्‍यो अन्तर्राष्ट्रिय सहयोगको अपिल

एजेन्सी – अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ। बुधबार बिहान आएको ६ दशमलब १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन्। भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। संयुक्त […]

कवि-पत्रकार तारकिणीका लागि सहयोगको अपिल

काठमाडौँ- हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ। उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान सुरु गरेको हाे। तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय छन्। उनले हाल काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ। यो […]

बीपी अस्पतालमा श्रीमानलाई औषधी किन्न श्रीमतीले रुँदै गरिन सहयोगको अपिल

धरान – सुनसरी बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा भर्ना भएका ४९ वर्षीय खकिन चौधरीलाई औषधी उपचार गर्ने आर्थिक अभाव भएपछि श्रीमतीले रुँदै सहयोगको अपिल गरेकी छिन् । कोभिड अस्पताल बाहिर बिरामी कुरेर बसेकी चौधरीकी श्रीमती उर्मिला चौधरीले रुँदै सहयोगको अपिल गर्दै भनिन् म शारीरिक रूपमा पनि अशक्त छु , भाँडामा बस्छु घर पनि […]

उपचारका लागि सहयोगको अपिल

सुर्खेत : जिल्लाको बराहताल गाउँपालिका ८ ग्वलेकाडा भक्तबहादुर कामीको आँखाको उपचारको लागि परिवारले सहयोगको अपिल गरेको छ। पुर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको यही वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो।उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन्।उनको परिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका कराण उपचारका लागि सबैसामु सहयोगको अपेक्षा गरेका छन्। छोराको आ