काठमाडौँ- हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ। उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान सुरु गरेको हाे। तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय छन्। उनले हाल काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ। यो […]