भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको ज्यान गएको छ । तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो । तालीबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलमा रहेको युनिसेफ कार्यालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ । भूकम्पले भत्काएका संरचनाभित्र के–कति मानिस पुरिएका छन् भन्नेबारेमा पूर्ण जानकारी आइसकेको छैन । घाइतेको उपचार भइरहेको छ । उद्धार तथा व्यवस्थापनको काम पनि भइरहेक...

सम्बन्धित सामग्री

भूकम्पले क्षतिग्रस्त गाउँहरूमा पनि जोडियो बिजुली सेवा

१९ कात्तिक, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले धेरै घरहरू भत्किएको क्षेत्रमा समेत विद्युत् सेवा फेरि सुरु गरेको छ । विद्युतीय दुर्घटनाको जोखिम नहुने निश्चित गर्दै पालमा बसेकाहरुलाई सहज हुने गरी विद्युत सेवा सुरु गरिएको प्राधिकरणले जनाएको छ । उद्धार कार्य जारी रहँदा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले आपूर्ति […]

भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि पुननिर्माण गरिँदै

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ । सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको केन्द्रको भवन पुनःनिर्माण हुन सकेको थिएन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो ।  भूकम्पपछि त भवनका धेरै संरचना […]

भूकम्पले क्षतिग्रस्त ७ हजार विद्यालयको पुनर्निर्माण, ३९१ निर्माणाधीन

११ वैशाख, काठमाडौं। २०७२ वैशाखको भूकम्पले ९ हजार बढी विद्यालय क्षतिग्रस्त बनाएको मध्ये ७ हजार बढी विद्यालयको पुनर्निर्माण सकिएको छ। केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को तथ्यांक अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत ५ हजार ९५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ४४८ विद्यालयको र गैर सरकारी संस्था मार्फत ७८७ विद्यालयको गरी ७ हजार १९० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको […]

भूकम्पले क्षतिग्रस्त जयबागेश्वरी मन्दिर पुनःनिर्माण

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयबागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताएका छन् । उनले भने ,’मन्दिरको गारो जोड्न साँखु र […]

साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर

काठमाडौँ, ५ असोज । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए । उनले भने,“मन्दिरको गारो जोड्न साँखु […]

भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि ध्यानाकर्षण

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् । जीर्ण भवन र पर्याप्त कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरुको पठनपाठन अत्यन्तै अस्तव्यस्त भएको र त्रासका माझ अध्ययन गरिरहनुपर्ने अवस्था रहेको […]

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोकर्ण पाटी पुनःनिर्माणको पर्खाइमा

काठमाडौं, २८ पुस । छ वर्षअघिको भूकम्पले जीर्ण बनेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक गोकर्ण पाटी । पाटीमा साविकको गोकर्ण गाउँ विकास समितिको कार्यालय राखिएको थियो । भवन जीर्ण बनेपछि स्थानीय सरकारले यसको पुनःनिर्माणमा वेवास्ता गरेको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि मूल सडकको यो पाटी जीर्ण हुँदा भत्कने त्रासमा जोखिमसमेत बढेको छ […]

भूकम्पले क्षतिग्रस्त सम्पत्तिको ५२% पुनरुत्थान

वि. सं २०७२ को भूकम्पले क्षति पु¥याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ ।शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पतिको पुनरुत्थान कसरी भयो त्यससम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ । त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिससँग भएको […]

सभामुख सापकोटाले गरे क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन

१८ साउन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि […]

सभामुख सापकोटाद्वारा भूकम्पले क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन

सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरबारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् ।  सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पुरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यक