बीपी अस्पतालमा श्रीमानलाई औषधी किन्न श्रीमतीले रुँदै गरिन सहयोगको अपिल

धरान – सुनसरी बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा भर्ना भएका ४९ वर्षीय खकिन चौधरीलाई औषधी उपचार गर्ने आर्थिक अभाव भएपछि श्रीमतीले रुँदै सहयोगको अपिल गरेकी छिन् । कोभिड अस्पताल बाहिर बिरामी कुरेर बसेकी चौधरीकी श्रीमती उर्मिला चौधरीले रुँदै सहयोगको अपिल गर्दै भनिन् म शारीरिक रूपमा पनि अशक्त छु , भाँडामा बस्छु घर पनि […]

सम्बन्धित सामग्री

बीपी काेइरालाका दुर्लभ तस्वीरहरू (फाेटाे फिचर)

जननायक बीपी काेइरालाकाे १ सय दसाैँ जन्मजयन्तीका अवसरमा बीपी साहित्य महाेत्सवकाे आयाेजना गरिएकाे हाे ।

बीपी साहित्य महोत्सवको दोस्रो दिन

काठमाडौं : बीपी साहित्य महोत्सव अन्तरगत दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदैछन्। महोत्सवमा सोमबार बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरिँदैछ।मार्क्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्दकुमारले प्रस्तुति दिने कार्यक्रम रहेको कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन शीर्षकका आख्यान र साहित्यम

मेरो राजनीतिक प्रेरणाको स्रोत बीपी कोइराला : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । पार्टीले आजदेखि प्रारम्भ गरेको तीन दिने ‘बीपी साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले बीपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे ।  सभापति देउवाले भने, ‘उहाँ राजनीतिक जगतमा सबैका […]

कांग्रेसले भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव २०८० गर्ने भएको छ । कांग्रेसले भदाै २४ गते परेकाे बीपी कोइरालाको ११० औँ जन्मजयन्तीकाे अवसर पारेर बीपी साहित्य महोत्सव २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदाै २४, २५ र २६ गते केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा महाेत्सव हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । महोत्...

कांग्रेसजनको बीपी-द्विविधा र बीपी-विमर्शको चौथो आयाम

कुन बीपीलाई पछ्याउने ? नरम दक्षिणपन्थी बीपी ? उदार लोकतान्त्रिक बीपी कि प्रजातान्त्रिक समाजवादी बीपी ? यसबारे भ्रमित रहनु नै मूलतः 'कांग्रेसजनको बीपी-द्विविधा' हो ।

बीपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ

बीपी कोइरालाको बारेमा बन्यो डकुमेन्ट्री

पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बीपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेन्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेन्ट्रीमा उतारिएको छ । डकुमेन्ट्री हेरे

प्रधानमन्त्री देउवा सुन्दरीजलस्थित बीपी संग्रहालय जाँदै

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सुन्दरीजलस्थित बीपी संग्रहालय जाने भएका छन्।शुक्रबार अपरान्ह दिउँसो तीन बजे राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा देउवा बीपी संग्रहालय पुग्ने भएका हुन्। प्रधानमन्त्री देउवा दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको हो। प्रधानमन्त्री देउवाले बिपी सङ्ग्रहालयमा  बिपी, बिपी काेइराला, गणेशमान सिंह लगायतका नेताको शालिकमा माल्यार्पण गर्ने छन् । काँग्रेसका संस्थापक बीपी कोइराला

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  कांग्रेस (बीपी) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेक

कवि रेग्मीलाई बीपी सम्मान

काठमाडौं, २३ भदौ । यसवर्षको बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई दिइने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्ट नामक संस्थाले प्रत्येक वर्ष दिँदै आएको पुरस्कार यस वर्ष कवि रेग्मीलाई दिने निर्णय गरेको हो । पाँच दशकभन्दा पहिलेदेखि नेपाली साहित्य क्षेत्रमा क्रियाशील रेग्मीका कविता संग्रह र अन्य विभिन्न विधाका कृति प्रकाशित छन् । […]