दैलेखकी हिरा शर्माको थप उपचारको लागि आर्थिक सहयोगको अपिल

काठमाडौं, २२ साउन । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । १३ वर्षीया हिराको नेपालमा उपचार सम्भव नभएपछि विदेश लैजान पर्याप्त रकम नभएको भन्दै बुवा खडक प्रसाद शर्माले सबैसँग आर्थिक सहयोगको अपिल गरेका हुन् । हिराका बुवा शर्माले अस्पतालले दिएको सल्लाह […]

सम्बन्धित सामग्री

अर्थको मार्गदर्शन : आवको बीचमा थप निकासा दिने पैसा छैन

सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयका नाममा २०८१/८२ को बजेट तयारी सम्बन्धी मार्गदर्शन जारी गरी अर्थ मन्त्रालयले स्रोतमा चाप रहेको भन्दै आर्थिक वर्षको बीचमा थप निकासा दिन नसक्ने स्पष्ट पारेको छ ।

दैलेखकी १३ बर्षिया हिरा शर्माको थप उपचारको लागि आर्थिक सहयोग आव्हान

काठमाडौं, २७ असार । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का १३ वर्षीया हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको आग्रह गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिराको नेपालमा उपचार सम्भव नभएपछि विदेश लैजान पर्याप्त रकम नभएको भन्दै बुवा खडक प्रसाद शर्माले सबैसँग आर्थिक सहयोगको अपिल गरेका […]

प्रदीप ज्ञवाली भन्छन्- बजेट थप आर्थिक संकट निम्त्याउने किसिमकाे छ

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे। सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको […]

आर्थिक सूचकहरु थप जटिल बन्दै

काठमाडौं, पुस २९ । पछिल्लो महिना मुलुकको आर्थिक सूचकहरु थप चुनौतिपूर्ण बन्दै गएका छन् । पछिल्लो समय नियन्त्रणमा रहेको उपभोक्ता मुद्रास्फीति समेत ७ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पाँच महिना अर्थात् मंसिर सम्मको आर्थिक स्थितिमा मूल्य बृद्धि ७ दशमलब एक एक प्रतिशत पुगेको पाइएको हो । अघिल्लो […]

चालू आर्थिक वर्षमा बजेट थप नहुने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणाधीन काठमाडौं—तराई/मधेश दु्रतमार्गका लागि चालू आर्थिक वर्षभित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप नौ अर्ब बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्ताव गरेको छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाले रकमान्तर गरेर सो आयोजनाका लागि थप […]

‘काठमाण्डाै–तराई 'फास्ट ट्र्याक' लाई चालु आर्थिक वर्षभित्रै थप बजेट दिन सकिँदैन’

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणाधीन काठमाण्डाै—तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) का लागि चालु आर्थिक वर्षभित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।  याे आयोजनाले चालु आर्थिक वर्षका लागि थप नाै अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्ताव गरेको छ । तर मन्त्रालयका सहसचिव अर्जुन थापाले रकमान्तर गरेर याे आयोजनाका लागि थप बजेटको व्यवस्था गर्न नसकिने बताउनुभयो । सङ्घीय संसद्काे राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास...

कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा

चितवन– चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो […]

नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

निजीक्षेत्रले नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड दिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा महासंघका अध्यक्षले नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्ने बताएका हुन् ।भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको […]