अफगानिस्तान भूकम्प : तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

काबुल – अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।  विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ । बुधबार बिहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् । भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा […]

सम्बन्धित सामग्री

अफगानिस्तान भूकम्प : कम्तीमा २ हजार जनाकाे ज्यान गयाे, ९ हजारभन्दा धेरै घाइते

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना पुगेको छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र नौ हजार जनाभन्दा धेरै घाइते भएका तालिबानका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । इरानको सीमा नजिकै रहेको पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँ कम्तीमा तीन वटा शक्तिशाली परकम्प समेत गएका छन् । भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् ...

अफगानिस्तान भूकम्प : न अस्पताल न उपचार, सामान्य घाइतेको पनि भइरहेछ मृत्यु

अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ ।यसको एउटा उदाहरण ती अस्पतालमा देखिएको छ जहाँ यो भूकम्पमा परी घाइतेहरु उपचारको आशामा पुगिरहेका छन् ।पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा रहेको एक क्लिनिकका कर्मचारी मुहम्मद गुलले बीबीसीसँगको कुराकानीमा बिहानदेखि हालसम्म ५ सय जना घाइते आइपुगेको र तीमध्ये २ सय जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्

अफगानिस्तान भूकम्प : भोक, आश्रयको अभावसँगै हैजाको त्रास

अफगानिस्तानमा गएकाे भूकम्पमा बाँचेकाहरूलाई खाना र आश्रयस्थलको अभाव भएको छ। बुधबार आएको ६ दशमलव १ रेक्टरकाे भूकम्पपछि अफगानिस्तानमा हैजा प्रकोपको भयसमेत रहेको बिबिसीले जनाएको छ। अफगानिस्तानमा दुई दशकमा सबैभन्दा घातक भूकम्प अहिले गएकाे जनाइएको छ। भूकम्पले अफगानिस्तानको पाक्तिका क्षेत्रमा सबैभन्दा धेरै हानी गरेको छ। भूकम्पले भग्नावशेष बनाइदिएको घरमा बाँकी रहेका सामान खोज्दा आगा जानको आँखा […]

अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ हजार जना नाघ्यो

अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गए राति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको अफगान सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताउनुभएको छ । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।  ...

अफगानिस्तान भूकम्प अपडेट : मृत्यु हुने संख्या १ हजार पुग्यो

काठमाडौं । पूर्वी अफगानिस्तानस्थित पक्तिका प्रान्तमा बुधवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार उक्त भूकम्पमा परी १५ सय जना भन्दा बढी घाइते भएका छन् । घटनाको क्षति बारे थप विवरण आउन अझै बाँकी छ । पक्तिका प्रान्तमा बुधवार बिहान ६। १ म्याग्निच्युटको भूकम्प गएको […]

अफगानिस्तान भूकम्प: करिब हजारकाे मृत्यु, सयाैं घाइते

करिब २ दशकसम्म अफगानिस्तानमा युद्ध गरेर अमेरिकी सेना फिर्ता गएपछि तालिबानले गत अगस्टमा सरकार चलाउन थालेको थियो । युद्ध र देशमा निम्तिएको उथलपुथलका कारण गम्भीर आर्थिक सङ्कट भोगिरहेका बेला अफगानिस्तानमा यो अर्काे विपत्ति आएको हो।

अफगानिस्तान भूकम्प : कम्तीमा ९ सय २० जनाकाे ज्यान गयाे

अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा नाै सय २० जनाकाे ज्यान गएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ । सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिराे गएकाे र भत्किएकाे घरहरू देख्न सकिन्छ ।  भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएकाे छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेकाे तस्बिरहरू सार्वजनिक भएकाे छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएकाे छ ।  तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयाैँ घर भत्किएका...

अफगानिस्तान भूकम्प : मृतकको संख्या ९५० पुग्यो

अफगानिस्तानमा मंगलबार राती आएको ६.१ म्याग्नेच्युडको भूकम्पमा परी लगभग हजार जनाको मृत्यु भएको इन्डिपेन्डेन्टले बताएको छ ।अफगानिस्तानको पक्तिता प्रान्तमा भूकम्प गएको हो । त्यहाँको विपद् व्यवस्थापनले मृतकको संख्या परिमार्जन गर्दै ९५० पुगेको जानकारी दिएको छ । यस्तै लगभग ६ सय घाइते भएका छन् ।

अफगानिस्तान भूकम्प अपडेट : २५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ । अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको […]