विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सुरु

विराटनगर । प्रदेश १ को संसद्मा विनियोजन विधेयक २००७ को सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुरु भएको छ । आर्थिक

सम्बन्धित सामग्री

यस्तो छ बजेटका सिद्धान्त र प्राथमिकता

सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताले अहिले सङ्कट उन्मुख रहेको अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी …

बागमती प्रदेशसभाः प्रि बजेटमा प्रतिपक्षको असन्तुष्टि

बागमती प्रदेशसभाको बैठक ३० मिनेट पछि बस्ने गरी स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दसौँ अधिवेशन अन्तर्गत शनिबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो । बैठकमा दलगत रूपमा सांसदहरूले विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै आफ्नो धारणा राखेका थिए । बैठकमा २८ जना सांसदहरूले धारणा राखेका थिए ।बैठकमा सत्तारुढ गठबन्धनका दलहरूको तर्फबाट सांसदहरूले धारणा राख्दै सरकारले ल्याएको बजेटको सिद्

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित

५ जेठ, काठमाडौं । विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)को छलफल संसदमा जारी छ । तर, बिहीबारको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा नै उपस्थित नभएपछि सांसदहरुले आपत्ति जनाएका थिए । उता, अर्थमन्त्रीको सचिवालयले भने सांसदहरुको ध्यानाकर्षणलाई उच्च सम्मान गर्दै संसदमा उठेका सबै विषय टिपोट गरी अर्थ मन्त्रालयमा आउने व्यवस्था मिलाइएको बताएको छ […]

कार्यान्वयनमुखी बजेटमा जोड देऊ

सरकारले आगामी आव २०७९/०८० का लागि मंगलबार विनियोजन विधेयक, बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसद्मा पेस गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि बुधबार तथा बिहीबार छलफल भइरहेको छ । वास्तवमा कुनै पनि सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकता नराम्रा हुँदैनन् । राजनीतिक दलले नागरिकलाई आर्थिक समृद्धि तथा विकासका कथा लेखेर […]

आगामी बजेट : आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक)का सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरेका छन् । पूर्वनिर्धारित समयभन्दा केही ढिलो मंगलबारदेखि सुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री शर्माले आगामी नयाँ बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरेका हुन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण आगामी बजेटका सिद्धान्त तथा […] The post आगामी बजेट : आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सकियो विनियोजन विधेयकमाथि छलफल

कर्णालीप्रदेशसभाको आठौअधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ ।  प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामीआर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको छलफलका लागि विनियोजन विधेयकसभामा पेश गरेका थिए ।  विनियोजन विधेयकमाथिको छलफलमा भागलिँदै प्रमुखप्रतिपक्षीदल एमालेकाप्रमुख सचेतक गुलाबजंग शाहले नीति, कार्यक्रमतथा बजेटमा विभिन्न योजना आउने तर व्यवहारमालागु नहुने तर्क गरे । सरकारले बजेट...

प्रदेश २ : आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रदेश सभामा पेस

जनकपुरधाम : प्रदेश २ सरकारले आगामी २०७८/०७९ का लागि विनियोजन गरेको विधेयक प्रदेशसभामा पेस गरेको छ। आज सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेका हुन्।विधेयक पेस गर्दै मन्त्री यादवले कोभिड १९ को कारण अर्थतन्त्रमा परेका प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउन चुनौती थपिएको बताए।मुलुकको पन्ध्रौं