गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस

गण्डकी प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकता पेस भएको छ । प्रदेश सरकारका तर्फवाट अर्थ, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री किरण गुरुङले आगामी आर्थिक...