कार्यान्वयनमुखी बजेटमा जोड देऊ

सरकारले आगामी आव २०७९/०८० का लागि मंगलबार विनियोजन विधेयक, बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसद्मा पेस गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि बुधबार तथा बिहीबार छलफल भइरहेको छ । वास्तवमा कुनै पनि सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकता नराम्रा हुँदैनन् । राजनीतिक दलले नागरिकलाई आर्थिक समृद्धि तथा विकासका कथा लेखेर […]