कर्णाली प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकता: नागरिकहरूको नि:शुल्क स्वास्थ्य परीक्षणलाई अभियानको रुपमा संचालन गरिने

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गरेका छन्।

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा : बजेटको सिद्धान्त र प्राथमिकता पेस

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशलाई लगानीको क्षेत्रको रुपमा विकास गर्ने तयारी

धनगढी-सुदूरपश्चिम प्रदेशले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा लगानी गर्ने वातावरण वनाउने विषयलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिने भएको छ ।प्रदेश सभाको सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० को बजेटको सिद्धान्त र प्राथमिकता पेश परेका हुन् । उनले सो क्रममा लगानी सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था […]

सुदूरपश्चिम प्रदेश : बजेटको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको सिद्धान्त र प्राथमिकता सोमबार प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सभाको दशौं अधिवेशनको प्रथम बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरे । मन्त्री रावलले प्रस्तुत गरेको पूर्व बजेट प्रस्तुतिमा कर प्रस्ताव भने समावेश गरिएको छैन ।२४ अर्ब रुपैयाँको नयाँ बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले गरिबी न्युनिकरण, स्वरोजगार सिर्जना, या

सकियो विनियोजन विधेयकमाथि छलफल

कर्णालीप्रदेशसभाको आठौअधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ ।  प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामीआर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको छलफलका लागि विनियोजन विधेयकसभामा पेश गरेका थिए ।  विनियोजन विधेयकमाथिको छलफलमा भागलिँदै प्रमुखप्रतिपक्षीदल एमालेकाप्रमुख सचेतक गुलाबजंग शाहले नीति, कार्यक्रमतथा बजेटमा विभिन्न योजना आउने तर व्यवहारमालागु नहुने तर्क गरे । सरकारले बजेट...

बागमती प्रदेशमा बजेटको सिद्धान्त र प्राथमिकता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी वर्षको बजेट स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधार र रोजगारी सिर्जनामा बढी केन्द्रित हुने बताए ।कोरोना महामारीले मानव जीवनलाई प्रभावित बनाउनुका साथै आर्थिक गतिविधिहरुमा नकारात्मक […]

‘बजेटको सिद्धान्त र प्राथमिकता उपयुक्त छन्’

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरेको छ।

बजेटको सिद्धान्त र प्राथमिकता बागमती प्रदेश सभामा पेस

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा आज पेस हुँदै

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गरी बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नु हुनुभएको छ ।