नेकपा केन्द्रिय समिति सदस्यमा शिवमाया तुम्बाहाङ्फे मनोनित

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शिवमाया तुम्बाहङ्फेलाई केन्द्रिय समिति सदस्यमा मनोनित गरेको छ । नेकपाको मंगबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । मंगलबार बसेको नेकपाको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय ...

सम्बन्धित सामग्री

अमेरिकालाई पठाएको एसपीपी पत्र संसदमा पढेर सुनाउन सांसदहरूको माग

सरकारले अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् । परराष्ट्र मन्त्री नारायण खड्काले साउन ९ गते स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र पठाएको बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन्। मन्त्री खड्काको जवाफपछि सांसदहरु डा भीमबहादुर रावल, डा शिवमाया तुम्बाहाङ्फे, नवराज सिल्वाल, गगनकुमार थापा, महेश बस्नेत, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, घनश्याम खतिवडा, […]

एमालेद्धारा लेखा समितिको बैठक बहिस्कार

काठमाडौं, २८ असार । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । एमालेका सांसदहरु बैठकमा सहभागी भएर पार्टीको केही धारणा राखेर बाहिरिएको स्रोतले जनाएको छ । एमालेले लेखा समितिको सभापति आफुलाई दिनुपर्छ भन्दै आएको छ। सांसदहरु शिवमाया तुम्बाहाङ्फे, गोकुल बास्कोटा, रघुवीर महासेठलगायतले बैठक बहिस्कार गरेका थिए ।

यी हुन् एमाले पोलिटब्यूरोका ९९ सदस्य

काठमाडौं : नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटीको बैठकले पोलिटब्यूरो ९९ सदस्यहरूको नामलाई अनुमोदन गरेको हो।पोलिटब्यूरोमा धनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, राजन भट्टराई, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ छन्।त्यसैगरी, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की, गो

मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व पुगेन : शिवमाया तुम्बाहाङ्फे

काठमाडौं । भर्खरै सरकारबाट बाहिरिएकी पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व नपुगेको बताएकी छिन् । शुक्रबार मन्त्रीबाट बाहिरिएकी उनले जसपाले महिला सहभागितालाई विचार नपुर्‍याउँदा अहिलेको सरकारमा महिला सहभागिता कम भएको बताइन् ।महिला अधिकार र आन्दोलनका बारेमा पीएचडी गरेकी पूर्वउपसभामुख तुम्बाहाङ्फे ओली नेतृत्वको सरकारमा ९ महिना कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र ४ महिना महिना भूमी व्यवस्था तथा सहकारी मन्त्रालय गरी १३ महिना दुई मन्त्री बनेकी थिइन् ।रातोप

मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट

७ फागुन, विराटनगर । विराटनगरमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे शुक्रबार दिउँसो मालपोत र नापी कार्यालयको अनुगमनमा निस्किइन् । कार्यालय प्रमुखलाई जानकारी नदिई पुगेकी मन्त्रीले दुवै कार्यालयको व्यवस्थापन भद्रगोल अवस्थामा मात्र देखिनन्, मालपोत कार्यालयको मठ फाटमा ‘विचौलिया’सँग जम्काभेट भयो । छड्के अनुगमनमा पुगेकी मन्त्रीले मठ फाटमा ढड्डा पल्टाउँदै गरेका […]

आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने भएको छ   त्यसका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति समेत बनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सम्मानका लागि ज्ञवालीको संयोजकत्वमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहने गरी समिति बनाइएको हो । शनिबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व आओवादीका लडाकूहरुलाई पार्टीम...

कानुनमन्त्रीमा शिवमाया नियुक्त

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त भएकी छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।

शिवमाया तुम्बाहङ्फे कानुनमन्त्री, साढे ३ बजे सपथ

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुने हुनु भएको छ ।

शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय मनोनित

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ