कानुनमन्त्रीमा शिवमाया नियुक्त

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त भएकी छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।

सम्बन्धित सामग्री

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीय शिवमाया

भोजपुर– बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुगेकी छन् । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन् । पैँतालीस वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका […]

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकी जस्तो बनेको छ।

मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

२ भदौ, विरानगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट एमालेका दुई नेताले दाबी गरेका छन् । क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेले दाबी गरेका हुन् । खतिवडा २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद हुन् । तुम्बाहाम्फे समानुपातिक सांसद हुन् । एमालेबाट उपसभामुख पनि बनेकी तुम्बाहाम्फे पूर्व मन्त्री पनि […]

उपसभामुख पदमा पुष्पा भुसालको मनोनयन दर्ता

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खालि छ।

शिवमाया तुम्बाहाङ्फेले सचिवयमा उम्मेद्धवारी दिने

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । शीर्ष नेताहरु सबै चितवनमा पुगिसकेका छन् । कतिपय नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । कतिपय घोषणा गर्ने तयारीमा छन् । पूर्व उपसभामुख तथा एमाले केन्द्रीय सदस्य डा. शिबमाया तुम्बाहाङफेले आफूले सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छिन् । उनले पदाधिकारीमा […]

मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व पुगेन : शिवमाया तुम्बाहाङ्फे

काठमाडौं । भर्खरै सरकारबाट बाहिरिएकी पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व नपुगेको बताएकी छिन् । शुक्रबार मन्त्रीबाट बाहिरिएकी उनले जसपाले महिला सहभागितालाई विचार नपुर्‍याउँदा अहिलेको सरकारमा महिला सहभागिता कम भएको बताइन् ।महिला अधिकार र आन्दोलनका बारेमा पीएचडी गरेकी पूर्वउपसभामुख तुम्बाहाङ्फे ओली नेतृत्वको सरकारमा ९ महिना कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र ४ महिना महिना भूमी व्यवस्था तथा सहकारी मन्त्रालय गरी १३ महिना दुई मन्त्री बनेकी थिइन् ।रातोप

मन्त्री शिवमाया तुम्बाहाम्फेका सय दिनका उपलब्धि

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री तुम्बाहाम्फेले पद बहालीको सय दिनमा भए/गरेका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्रालय भूमिसँग सम्बन्धित सबै समस्या निरूपणका लागि वैज्ञानिक ढङ्गले योजनाबद्ध रूपमा काम अघि बढाएको बताउनुभएको हो ।  उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भूमिसम्बन्धी समस्या समाधान आयोगको देशभर ७७ वटै जिल्लामा जिल्ला सम...

शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री, आजै सपथ

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाम्फेलाई प्रधानमन्त्री केपी

शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय मनोनित

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ