आन्दोलनमा सहभागीहरुलाई सम्मान गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने भएको छ   त्यसका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति समेत बनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सम्मानका लागि ज्ञवालीको संयोजकत्वमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहने गरी समिति बनाइएको हो । शनिबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व आओवादीका लडाकूहरुलाई पार्टीम...

सम्बन्धित सामग्री

पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठलाई सुप्रबल जनसेवाश्री

पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी छन् ।नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यावसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पु¥याए बापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको हो […]

पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्र कुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीद्वारा विभूषित भएका छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी हुन् । नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा  अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको ह

महिला भलिवल बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई प्रतिव्यक्ति पाँचलाख पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा […] The post महिला भलिवल बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भूपू गोर्खाको माग अप्रिलसम्म पूरा हुनुपर्छ : रेग्मी

लन्डन । समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरूको माग सन् २०२२ को अप्रिल भित्रमा अन्त हुनुपर्ने बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बताएका छन् । शुक्रबार साँझ  लन्डनस्थित नेपाली राजदूतावासमा नेपाल पत्रकार महासंघ यूके शाखाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा रेग्मीले उक्त कुरा बताएका हुन् । लामो समयदेखि बल्झिएर रहेको भूपू गोर्खाहरूको समस्या फेरि नदोहोरिने गरि अन्तिम रूप दिने प्रयास गर्दैगर्दा नेपाल सरकारको निर्णय अनुसार आफू नेपा

प्याराग्लाईडीङ खेलाडीलाई एक लाखसहित सम्मान गर्ने गण्डकी सरकारको निर्णय

पोखरा : एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक जिताउने प्याराग्लाइडिङ खेलाडीलाई गण्डकी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले नेपाललाई पदक दिलाउने पाँच जना प्याराग्लाइडिङ खेलाडीलाई एक लाख रुपैँया नगदसहित सम्मान गर्ने निर्णय गरेको हो। नेपालले १८ औं एसियाली खे...

राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान दिने सरकारको निर्णय

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रती सम्मान दिने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्