काठमाडौं : नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटीको बैठकले पोलिटब्यूरो ९९ सदस्यहरूको नामलाई अनुमोदन गरेको हो।पोलिटब्यूरोमा धनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, राजन भट्टराई, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ छन्।त्यसैगरी, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की, गो