अमेरिकालाई पठाएको एसपीपी पत्र संसदमा पढेर सुनाउन सांसदहरूको माग

सरकारले अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् । परराष्ट्र मन्त्री नारायण खड्काले साउन ९ गते स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र पठाएको बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन्। मन्त्री खड्काको जवाफपछि सांसदहरु डा भीमबहादुर रावल, डा शिवमाया तुम्बाहाङ्फे, नवराज सिल्वाल, गगनकुमार थापा, महेश बस्नेत, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, घनश्याम खतिवडा, […]

सम्बन्धित सामग्री

अल्ममतमा परेका मुख्यमन्त्रीलाई चाडो निकास दिन सांसदको माग

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेको भन्दै चाडो निकास दिन विपक्षी दलका सांसदहरुले आग्रह गरेका छन्। प्रदेश सभा बैठकमा विशेष समयमा सोमबार बोल्दै उनीहरुले अल्पमतमा परेको सरकारले संसदमा विधेयक प्रस्तुत...

अड्एिका विधेयकहरू तत्काल पारित गर्न सांसदहरूको माग

समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।

मिडिया विधेयक फिर्ता लिन सांसदहरूको माग

५ असार, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन माग गरेका छन् । बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले प्रेस स्वतन्त्रता …