गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडा सदस्यमा पराजित

झापाको कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडा सदस्यमा पराजित भएका छन्। निवर्तमान उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी गाउँपालिका–६ को वडासदस्यमा पराजित भएका हुन्। उनले एक हजार ४८८ मत प्राप्त गरेका छन्। एमाले अध्यक्ष केपी...

सम्बन्धित सामग्री

निर्वाचनको परिणामले राजनीतिक अस्थिरता आउँदैन : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताएका छन् । एक साताअघि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्षनेता पराजित भएका बेला उपाध्यक्ष नेम्वाङले निर्वाचनको परिणाम जस्तो आएको भए पनि राजनीतिक अस्थिरता आउन दिन नहुने बताएका हुन् । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले […]

काठमाडौं ५ मा प्रदीप पौडेलको जित निश्चित, ईश्वर पोखरेल पराजित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित देखिएको छ । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारि मतान्तरले पराजित गर्ने देखिएको छ ।

एमाले हारे राष्ट्रवाद र समाजवाद हार्छः उपाध्यक्ष ज्ञवाली

नेपालगञ्ज, भदो १ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमाले पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुने बताएका छन् । एमाले बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर कांग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।’ कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश […]

एमाले उपाध्यक्ष विष्णु पौडेलको वडामा एमाले पराजित, कांग्रेस विजयी

रुपन्देही - एमाले उपाध्यक्ष बिष्णु पौडेलले मतदान गरेको बुटवल-८ मा कांग्रेसले वडाध्यक्ष जितेको छ । पूर्व नगर अध्यक्ष समेत रहेका एमालेका ज्ञानप्रसाद अर्याललाई हराउँदै कांग्रेसका यज्ञप्रसाद पङ्गेनी वडाध्यक्षमा विजयी हुनुभएको हो । पङ्गेनीले १ हजार ५ सय ३९ मत प्राप्त गर्दा अर्यालले १ हजार ५ सय ८ मत प्राप्त गर्नु भएको छ । पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलको घर बुटवल ८ मै छ । बुटवलका १९ वडामध्ये १७ वडाको नतिजा आएको छ । ती मध्ये एमालेले ४ वटा वडा मात्रै जितेको छ । गएको स्थानीय चुनावमा १६ वटा वडामा एम...

ल्याब टेक्निसियन छोडेर उपाध्यक्ष उम्मेदवार बनेकी थापा पराजित

स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापा पराजित भएकी छन्।

भलिबलका उपाध्यक्ष गुरुङ वडाध्यक्षमा पराजित

नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन्।...

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस

पर्वत : कास्कीका माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।अध्यक्ष पदमा कांग्रेसका मीन बहादुर गुरुङले एमालेका विक्रम गुरुङलाई चार सय ८२ मतको अन्तरमा पराजित गरेका छन्। मीनबहादुरको पक्षमा सात हजार ९९ मत पर्दा विक्रमको पक्षमा छ हजार छ सय १७ मत परेका छन्। सोही पदमा प्रतिस्पर्धा गरेका मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार डम राज मगरले भने २२ मत पाएका छन्।उपाध्यक्ष पदमा पनि कांग्रेसकी सिता अधिकारीले एमालेकी सिता तिवारीलाई चार सय २५ मतको अन्तरमा

दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबैमा एमाले विजयी

दैलेखको गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेबाट विजयी भएका छन्। एमालेका टोपबहादुर विसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित भएका हुन्।यस्तै उपाध्यक्षमा एमालेकी शिवाकुमारी खड्काले ४१२५ मत ल्याएर विजयी भएकी थिइन् भने काँग्रेसकी दिपा बिसीले ३५४७ मत ल्याएर पराजित भएकी थिइन। यसअघि अध्यक्ष उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो।

राप्रपा नेपालका उपाध्यक्ष पौड्यालले छाडे पार्टी (राजीनामा पत्रसहित)

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।  पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए। राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँ