काठमाडौं ५ मा प्रदीप पौडेलको जित निश्चित, ईश्वर पोखरेल पराजित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित देखिएको छ । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारि मतान्तरले पराजित गर्ने देखिएको छ ।