ल्याब टेक्निसियन छोडेर उपाध्यक्ष उम्मेदवार बनेकी थापा पराजित

स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापा पराजित भएकी छन्।

सम्बन्धित सामग्री

बहालवाला मन्त्रीलाई पराजित गर्दै डडेल्धुरा (२) मा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं, ८ मंसिर । डडेल्धुरा प्रदेश सभा २ मा बहालवाला मन्त्री गोबिन्द बोहोरालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन् । सुदुरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्री तथा कांग्रेसका उम्मेदवार बोहोरालाई ४ सय ८० मतान्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । विजयी भएका जोशीले ११ हजार १७० मत प्राप्त गर्दा उनका […]

बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित

गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरासँग चुनाव लडेर पराजित भएका हुन्।०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासंग भुसाल पराजित भएका थिए। उहाँ अघिल्लोपटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए। अध्यक्षमा थापाले ५ हजार ५ सय ७५ मत ल्याउँदा भुसालले ४ हजार ७ सय ५० मत ल्याएका

गुल्मीमा एउटै उम्मेदवार बाबु र छोरासँग पराजित

गुल्मी :  गुल्मीमा नेकपा एमालेका उम्मेदवार बाबु र छोरासँग २०७४ र ०७९ का स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्।गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा नेकपा एमालेका कृष्णबहादुर भुसाल २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार अशोकुमार थापासँग ८५० मतान्तरले पराजित भए।२०७४ सालमा थापाले ५ हजार ५७५ मत ल्याएका थिए भने भुसालले ४ हजार ७५० मत प्राप्त गरेका थिए।गत  वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अशोकुमार थापाका छोरा सरोज कुमार थापासँग पनि कृष्ण भुसाल पराजित भए।अध्यक्षमा सरोज कु

शिर्ष नेताका उम्मेदवार किन आफ्नै पालिकामा पराजित

काठमाडौं, ६ जेठ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुराको आफ्नै वडामा पार्टीका उम्मेदवारलाई जिताउन सकेनन् । वडा नम्बर १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेश भण्डारी विजयी भए । काँग्रेस वीपीका भण्डारीले काँग्रेसका उम्मेदवारलाई डेढ सय मतले पराजित गरे । गन्यापधुरा गाउँपालिकामा भने काँग्रेसले अध्यक्ष जितेको छ । यो राष्ट्रिय चासोको विषय […]

कांग्रेसमा एकतहमा पराजित व्यक्ति माथिल्लो तहको उम्मेदवार बन्न नपाउने

काठमाडौँ, ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको एउटा तहमा पराजित व्यक्ति अब माथिल्लो तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले कांग्रेसको एक तहमा उम्मेदवार भएर पराजित भएकाहरु सोही अवधिमा भइरहेको अर्को तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने जनाएको छ । केन्द्रीय निर्वाचन समितिले […]

गठबन्धनबाट पराजित एक्ला उम्मेदवार भन्छन्, ‘मलाई गठबन्धनले होइन, व्यक्तिले हरायो’

राष्ट्रियसभा सदस्यका १९ पदका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले क्लिन स्वीप गर्ने आँकलन गरिएको थियो । तर गठबन्धनका १८ जना उम्मेदवार विजयी बनिरहँदा एक जना उम्मेदवार भने अभागी साबित भए । ती एक्लो उम्मेदवार हुन् जनता समाजवादी पार्टी नेपालका हेमराज राई । प्रदेश १ मा राई नेकपा एमालेका सोनाम ग्याल्जेन शेपासँग पराजित भएका छन् । गठबन्धनका अन्य नेता जित्नु र राईले मात्र हार्नुलाई गठबन्धनका नेताहरूले नै अनपेक्षित भनेका छन् ।  राई आफै पनि आश्चर्यचकित छन् । गठबन्धनमा गडबड भएको प्रदेश १

अछामको जिल्ला अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार पराजित

२८ पुस, धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् । नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका […]

एमाले अधिवेशन : अर्जुनधारामा ओली निकट उम्मेदवार पराजित

ओली निकट जिल्ला नेता देवेन्द्र दाहाल, प्रेम गिरी, चिन्तन पाठकलगायतले समर्थन गरेका उम्मेदवार लोकनाथ गौतम पराजित भएका हुन्

चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश कुमार राय विजयी भएका हुन् ।यसअघि नेपाली काँग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतको फैसलामा भएको पुनः मतगणनामा राय २ मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जान