कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस

पर्वत : कास्कीका माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।अध्यक्ष पदमा कांग्रेसका मीन बहादुर गुरुङले एमालेका विक्रम गुरुङलाई चार सय ८२ मतको अन्तरमा पराजित गरेका छन्। मीनबहादुरको पक्षमा सात हजार ९९ मत पर्दा विक्रमको पक्षमा छ हजार छ सय १७ मत परेका छन्। सोही पदमा प्रतिस्पर्धा गरेका मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार डम राज मगरले भने २२ मत पाएका छन्।उपाध्यक्ष पदमा पनि कांग्रेसकी सिता अधिकारीले एमालेकी सिता तिवारीलाई चार सय २५ मतको अन्तरमा