स्वास्थ्यमन्त्री खतिवडाद्धारा विभिन्न देशका समकक्षीसँग भेटवार्ता

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र थाइल्याण्डका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री अनुटिन चार्नविराकुलसँग भेटवार्ता भएको छ।

सम्बन्धित सामग्री

बेलायती राजदुत र स्वास्थ्यमन्त्री खनालबीच भेटवार्ता

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेनबीच स्वास्थ्य मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताउनुभएको छ । उहाँले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताउनुभयो । शनिबार प्रदेशसभा परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घेराउ गरी उहाँसँग प्रत्यक्ष भेटवार्ता गर्ने क्रममा आफ्ना समस्या प्रस्तुत गर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । त्यस …

स्वास्थ्यमन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ।कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।मन्त्री बस्नेत यही भदौ १९ देखि २२ गतेसम्म कायरोमा आयोजना भइरहेको स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिने सिलसिलामा इजिप्ट भ्रमणमा छ

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल […]

स्वास्थ्यमन्त्री बस्नेत र युएनका आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर–हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ । स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच बिस्तारका नीति लिएको जनाउँदै […]

स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूत निकोला पोलिट्टबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् । कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ । विपद्को घडीमा हाम्रो ऐतिहासिक […]

स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुत पोलिट्टबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदुत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।

डब्ल्यूएचओका महानिर्देशक स्वास्थ्यमन्त्री भेट्न मन्त्रालयमा पुगे

काठमाडौं, ८ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् । स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com

पूर्वमन्त्री त्रिपाठी र भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, २ मंसिर । पूर्वमन्त्री हृदयेश त्रिपाठीले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा रहेका त्रिपाठीले आज मन्त्रालयमा पुगेर विदेश सचिव श्रृंगलासँग भेटवार्ता गरेका हुनु । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दमले भेटवार्ताको तस्विर सार्वजनिक गरेका छन् । विदेश सचिव श्रृंगलाले त्रिपाठीले स्वास्थ्यमन्त्री हुँदा कोभिडकालमा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । पछिल्लो […]