चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताउनुभएको छ । उहाँले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताउनुभयो । शनिबार प्रदेशसभा परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घेराउ गरी उहाँसँग प्रत्यक्ष भेटवार्ता गर्ने क्रममा आफ्ना समस्या प्रस्तुत गर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । त्यस …

सम्बन्धित सामग्री

त्रिशूली अस्पताललाई सय बेडमा स्तरोन्नति गर्छौं : प्रदेश स्वास्थ्यमन्त्री जोशी

वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जिल्ला अस्पताल त्रिशूलीलाई सय बेडमा स्तरोन्नति गर्ने बताएका छन् । बिहीबार ५९ औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मन्त्री जोशीले ५० शय्या भएको अस्पताललाई सय शय्या पुर्‍याउने बताएका हुन् ।