पूर्वमन्त्री त्रिपाठी र भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, २ मंसिर । पूर्वमन्त्री हृदयेश त्रिपाठीले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा रहेका त्रिपाठीले आज मन्त्रालयमा पुगेर विदेश सचिव श्रृंगलासँग भेटवार्ता गरेका हुनु । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दमले भेटवार्ताको तस्विर सार्वजनिक गरेका छन् । विदेश सचिव श्रृंगलाले त्रिपाठीले स्वास्थ्यमन्त्री हुँदा कोभिडकालमा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । पछिल्लो […]