मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले गर्यो २० प्रतिशत बोनश शेयर प्रस्ताव

काठमाडौं, ३१ साउन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार (हिजो) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा संस्थाले उक्त बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो […]

सम्बन्धित सामग्री

घोराही सिमेन्टले पारित गर्यो १५ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं : घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष आव २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।आव २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद

ज्योति विकास बैंकको ६.८ प्रतिशत लाभांश प्रस्ताव पारित

ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ३ प्रतिशत बोनश […]

सेञ्चुरी कमर्सियल प्रभु बैंकमा मर्ज हुने प्रस्ताव पारित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब काठमाडौंमा आज सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८-७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९,५५,३९,०९,१९८.८९ रुपैयाँको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित […]

गुराँस लाइफ इन्स्योरेन्सको बोनश सेयर प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।सेयर धनीहरुको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।सभाले आर्थिक् वर्ष २०७७/०७८ को लागि लेखा […]

इन्फिनिटी लघुवित्तले २९% लाभांश दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।लघुवित्तको पाँचौ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट २७.७० प्रतिशत बोनश सेयर र १.४६ प्रतिशतले नगद लाभांश (बोनश सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको हो ।साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट विष्णुकुमार घिमिरे, रमेशकुमार कर्माचार्य, रामकृष्ण डंगोल […]

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनश सेयर कति ?

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको बैंक सञ्चालक समितिको २४४ औँ बैठकले लाभांश प्रस्ताव गरेको हो ।बैंकले चुक्तापूँजीको १०.९३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश १ करोड ९६ लाख ७ हजार ६३७ रुपैयाँ १२ पैसा र १०.९३ प्रतिशत बोनश शेयरका लागि ३७ करोड २५ लाख ४५ हजार १०५ रुपैयाँ २५ पैसा प्रस्ताव गरिएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ । बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार ९०९ रुपैयाँ छ । बोनश वितरण पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ७७ करोड पुग्नेछ ।

बैंक अफ काठमाण्डुद्धारा १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, ९ कात्तिक । बैंक अफ काठमाण्डुले आर्थिक वर्ष ०७७-७८ को मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। बैंकको हिजो बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

नेको इन्स्योरेन्सले १५.५% बोनश सेयर दिने

नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा प्रस्तावित कुल १६.३२ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश पारित भएको हो ।सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६/०७७ को […]

आइएमई जनरल इन्स्योेरेन्सको ७% बोनश सेयर पारित

आइएमई जनरल इन्स्योेरेन्सको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोनाको महामारी जारी रहेकाले कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको जनाएको छ ।सभामा सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो पश्चात कम्पनीको नियमक निकाय बिमा समितिबाट स्वीकृत […]

नेपाल एसबिआई बैंकद्वारा शेयरधनीलाई ९.४७% लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो । सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक