आइएमई जनरल इन्स्योेरेन्सको ७% बोनश सेयर पारित

आइएमई जनरल इन्स्योेरेन्सको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोनाको महामारी जारी रहेकाले कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको जनाएको छ ।सभामा सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो पश्चात कम्पनीको नियमक निकाय बिमा समितिबाट स्वीकृत […]