नेको इन्स्योरेन्सले १५.५% बोनश सेयर दिने

नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा प्रस्तावित कुल १६.३२ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश पारित भएको हो ।सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६/०७७ को […]