सेञ्चुरी कमर्सियल प्रभु बैंकमा मर्ज हुने प्रस्ताव पारित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब काठमाडौंमा आज सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८-७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९,५५,३९,०९,१९८.८९ रुपैयाँको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित […]