लगातारको वर्षाले मध्य तथा पश्चिम नेपालका विभिन्न बस्ती डुबानमा

काठमाण्डौ – लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ ।  चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् । बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले अहिले बस्नका लागि समस्या भइरहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनु भयो । ...

सम्बन्धित सामग्री

देउखुरीका अधिकांश बस्ती डुबानमा, उद्दारमा समस्या

दाङ – अविरल वर्षाका कारण दाङ देउखुरीका अधिकांश बस्ती डुबानमा परेका छन् । स्थानीय खाेलाहरूमा आएकाे बाढी बस्तीमा पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएकाे हाे । गढवा-५ बाेधिपुर, धर्मपुर, लाेखरपुर, लालपुर, गढवा-७ कान्छिगाउँ लगायतका बस्तिमा बाढी पसेकाे छ । राप्ती नदी र सिक्रहवा खाेलामा आएकाे बाढी बस्तीमा पसेकाे हाे । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण […]

मनोहरा खोलाको वितण्डा : सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ- मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको हो । सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् । […]

मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग

काठमाडौं । गएराति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का […] The post मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वर्षाले मनोहरा सुकुमवासी बस्ती डुबानमा

भक्तपुर : गएरातिको वर्षाका कारण भक्तपुर मनोहरा सुकुमवासी बस्ती डुबानमा परेको छ।मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुमवासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको हो।राति नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य श्रीभक्त कासिछ्वाले मनोहरा नदीको बाढीका कारण राति नै मानिसको भागाभाग भएको बताए।नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले यहाँका मानिसको उद्धार गरेको र पर्खाल भत्काएर पानी बाहिर पठाएको जानकारी दिए। ‘राति १२ बजे ब

भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा, किनारका पशु फार्म बगायो

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पु-याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य […]

गएरातिको वर्षाले काठमाडौंको नदी किनारका बस्ती डुबानमा

काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्।...

बाढीका कारण बस्ती डुबानमा

गण्डकी, २४ असार: लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका […]

सिर्सियाको बाढीले वीरगञ्जका बस्ती डुबानमा

२० असार, वीरगञ्ज । सिर्सिया नदीको बाढीले वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँ वस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् । शनिबार दिउँसो रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी जमेको थियो । घर–घरमा पानी पसेको छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक भइरहेको […]

वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा

काठमाडौं। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती,मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक,सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती पनि डुबानमा परेका छन्।

वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा

काठमाडौं। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती,मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक,सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती पनि डुबानमा परेका छन्।