वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा

काठमाडौं। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती,मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक,सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती पनि डुबानमा परेका छन्।

सम्बन्धित सामग्री

खोला आसपासका बस्ती डुबानमा

भक्तपुर । अविरल वर्षाका कारण भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । हनुमन्ते र मनोहरा खोला तथा अन्य साना खोला र खहरेमा आएको बाढीले भक्तपुर, चाँगुनारायण नगरपालिका तथा मध्यपुर र सूर्यविनायक नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुर नगरपालिकाअन्तर्गत भेलुखेल, हनुमान घाट, बाराही क्षेत्रका […]

लगातारको वर्षाले मध्य तथा पश्चिम नेपालका विभिन्न बस्ती डुबानमा

काठमाण्डौ – लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ ।  चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् । बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले अहिले बस्नका लागि समस्या भइरहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनु भयो । ...

पश्चिम तराईमा अविरल वर्षाका कारण जनजीवन प्रभावित

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो।...

देउखुरीका अधिकांश बस्ती डुबानमा, उद्दारमा समस्या

दाङ – अविरल वर्षाका कारण दाङ देउखुरीका अधिकांश बस्ती डुबानमा परेका छन् । स्थानीय खाेलाहरूमा आएकाे बाढी बस्तीमा पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएकाे हाे । गढवा-५ बाेधिपुर, धर्मपुर, लाेखरपुर, लालपुर, गढवा-७ कान्छिगाउँ लगायतका बस्तिमा बाढी पसेकाे छ । राप्ती नदी र सिक्रहवा खाेलामा आएकाे बाढी बस्तीमा पसेकाे हाे । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण […]

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन […]

बर्दियामा पनि बस्ती डुबान

अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुबानमा परेका छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिका अन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुबानमा परेका छन् । जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकि

बर्दियामा बाढी : राजापुर र ठाकुरबाबाका बस्ती डुबानमा

काठमाडौं : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुवानमा परेका छन्। बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन्। जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका-७ र ५ का…

वर्षाले मनोहरा सुकुमवासी बस्ती डुबानमा

भक्तपुर : गएरातिको वर्षाका कारण भक्तपुर मनोहरा सुकुमवासी बस्ती डुबानमा परेको छ।मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुमवासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको हो।राति नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य श्रीभक्त कासिछ्वाले मनोहरा नदीको बाढीका कारण राति नै मानिसको भागाभाग भएको बताए।नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले यहाँका मानिसको उद्धार गरेको र पर्खाल भत्काएर पानी बाहिर पठाएको जानकारी दिए। ‘राति १२ बजे ब

अविरल वर्षाका कारण बस्ती डुबानमा (तस्बिरसहित)

विराटनगर – विराटनगरमा बिहानबाट परेको अविरल वर्षाका कारण विभिन्न वडामा डुबान समस्या भएको छ। महानगरको पूर्वतर्फ रहेको सिघियाँ खोलाका कारण वडा नम्ब- ८ को बालगोपाल चौकस्थित सुकुम्बासी बस्ती डुबानमा परेको हाे। वडाअध्यक्ष राम पोखरेलका अनुसार खोलामा पानी बढेसँगै किनारमा बसोबास गर्दै आएका सुकुम्बासी डुबानमा परेका हुन्। खोलामा पानीको सतह बढेसँगै हाल वडाले सबैलाई सुरक्षित रुपमा […]

वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा

काठमाडौं। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती,मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक,सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती पनि डुबानमा परेका छन्।