देउखुरीका अधिकांश बस्ती डुबानमा, उद्दारमा समस्या

दाङ – अविरल वर्षाका कारण दाङ देउखुरीका अधिकांश बस्ती डुबानमा परेका छन् । स्थानीय खाेलाहरूमा आएकाे बाढी बस्तीमा पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएकाे हाे । गढवा-५ बाेधिपुर, धर्मपुर, लाेखरपुर, लालपुर, गढवा-७ कान्छिगाउँ लगायतका बस्तिमा बाढी पसेकाे छ । राप्ती नदी र सिक्रहवा खाेलामा आएकाे बाढी बस्तीमा पसेकाे हाे । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण […]