बाढीका कारण बस्ती डुबानमा

गण्डकी, २४ असार: लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका […]

सम्बन्धित सामग्री

अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

देउखुरी : गत मंगलवारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन्। लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ। स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ। तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी…

अविरल वर्षाले तीन हजारभन्दा बढी घर डुबानमा

देउखुरी– गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ । तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । राप्ती नदी, […]

वर्षाले मनोहरा सुकुमवासी बस्ती डुबानमा

भक्तपुर : गएरातिको वर्षाका कारण भक्तपुर मनोहरा सुकुमवासी बस्ती डुबानमा परेको छ।मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुमवासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको हो।राति नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य श्रीभक्त कासिछ्वाले मनोहरा नदीको बाढीका कारण राति नै मानिसको भागाभाग भएको बताए।नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले यहाँका मानिसको उद्धार गरेको र पर्खाल भत्काएर पानी बाहिर पठाएको जानकारी दिए। ‘राति १२ बजे ब

झापा र मोरङमा बाढी, ५ सय जना विस्थापित

अविरल वर्षासँगै आएको बाढीका कारण मोरङ र झापामा ठुलो बस्ती डुबानमा परेको छ । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए । झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको  सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् । मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ घर भएका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको थियो । प्रदेश–१ मा

बर्दियाका दर्जनौं बस्ती डुबान‚ करिब पाँच हजार विस्थापित

बर्दिया : अविरल वर्षाका कारण आएको कर्णाली नदीको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा दर्जनौं बस्ती डुबानमा परेका छन्। बाढीका कारण यस क्षेत्रका एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन्।बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार बाढीबाट एक हजारभन्दा बढी परिवारका करिब पाँच हजारजना विस्थापित भएका छन्। राजापुरको भदाली नालाबाट पसेको बाढीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ।गेरुवाको वनकट्टीबाट पसेको बाढीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको

वर्षा र बाढीका कारण भक्तपुरका विभिन्न क्षेत्र डुबानमा

पुष्करराज बुढाथोकी , भक्तपुर । अविरल वर्षाले आएको बाढीका कारण भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्र डुबानमा परेका हुन् । लगातारको पानीका कारण मनोहरा खोलामा आएको बाढीले सुकुम्बासी क्षेत्रको बस्ती डुबानमा परेको छ । डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य […]

चीनमा बाढी : १२ जनाको मृत्यु, १ लाखभन्दा बढीलाई गरियो स्थानान्तरण

चीनको हेनान प्रान्तमा आएको बाढीका कारण १ लाख भन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ। बाढीका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ। बाढीका कारण सडक जलमग्न भएको छ भने बस्ती डुबानमा परेको छ। साथै रेल स्टेशनहरु समेत जलमग्न हुँदा यातायात सेवा प्रभावित भएको छ। हवाई उडान समेत हाललाई रद्द गरिएको…

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

सुनसरी – जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् ।  सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुब...

बढीले माडीका बस्ती डुबानमा, सडक बगाउँदा यातायात अवरुद्ध

चितवन । बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्।  रातिदेखि परेको अविरल वर्षाका कारण…