३ फागुन, काठमाडौं । डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन हृदयघात भएको ८ महिनापछि पहिलो पटक फुटबल खेल खेलेका छन् । केही समयअघि प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका ३० वर्षीय मिडफिल्डर साउदर्न युनाइटेड-११ विरुद्ध भएको क्लोज डोर मैत्रीपूर्ण खेल खेलेका हुन् । उक्त खेलमा ब्रेन्टफोर्टले साउदर्न युनाईटेडलाई ३-२ ले पराजित गर्दा एरिक्सनले १ घण्टा मैदानमा बिताएको बीबीसीले […]