१ चैत, काठमाडौं । युरोकप २०२० का क्रममा हृदयघात भएर मैदानमा ढलेका क्रिस्टियन एरिक्सन त्यसपछि पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका छन् । प्रशिक्षक क्यास्पर हलमन्डले २३ सदस्यीय राष्ट्रिय टिममा एरिक्सनलाई पनि समावेश गरेका छन् । डेनमार्कले मार्च २६ गते आम्सटर्डममा नेदरल्याण्ड्ससंग खेल्नेछ भने मार्च २९ मा सर्वियासंग घरेलु मैदानमा खेल्नेछ । एरिक्सन गत वर्ष युरोकपमा फिनल्याण्ड […]