एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द

क्रिस्टियन एरिक्सन मैदानमा नै ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।The UEFA EURO 2020 match in Copenhagen has been suspended due to a medical emergency.— UEFA EURO 2020 (@EURO2020) June 12, 2021शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा

सम्बन्धित सामग्री

खेलाडी बेहोस, डेनमार्क र फिनल्यान्डबीचको खेल रद्द

काठमाडौं । युरोकप फुटबलअन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको शनिबारको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा भएको १६औँ संस्करणको दोस्रो खेल रद्द भएको हो । खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द गरिएको हो । खेलको ४३औँ मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए । उक्त खेल गोलरहित बराबरीको अवस्थामा...

खेलाडी बेहोस, डेनमार्क र फिनल्यान्डबीचको खेल रद्द

काठमाडौं । युरोकप फुटबलअन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको शनिबारको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा भएको १६औँ संस्करणको दोस्रो खेल रद्द भएको हो । खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द गरिएको हो । खेलको ४३औँ मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए । उक्त खेल गोलरहित बराबरीको अवस्थामा...

एरिक्सनको अवस्था स्थिर, दुवै टोली र खेल अधिकारीहरु छलफलमा

डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।यता एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको थियो । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।एरिक्सानलाई अस्पताल  पुर्याएपछि अहिले दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भइरहेको यसबारे थप जानकारी दिइने यूईएफएको भनाइ छ ।F

इरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डको खेल रद्द

एजेन्सी। डेनमार्कका क्रिष्टियन इरिक्सन बेहोस भएर मैदानमै ढलेपछि युरोकप अन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको खेल रद्द भएको छ। खेलको पहिलो हाफ चलिरहँदा इरिक्सन मैदानमै ढल्न पुगेका थिए। उनी बेहोस भएपछि आकस्मिक रुपमा अस्पताल लैजानुपरेका कारण खेल नै रद्द गरिएको हो। युइएफएले इरिक्सनको स्वास्थ्य गम्भीर भएर तत्काल अस्पताल भर्ना गर्नुपरेकाले खेल रद्द भएको जनाएको छ।

जब मैदानमा नै ढले एरिक्सन, तस्बिरमा हेर्नुहोस्

क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि