प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क

गत जुनमा पाँच मिनेटका लागि क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए । त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो ।यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए । अनि गत मार्चमा, हृदयघात भएको २८७ दिनपछि, उनले डेनमार्कको राष्ट्रिय टोलीमा कमब्याक गरे र मैदान प्रवेश गरेको दुई मिनेटभित्र गोल गरे । अहिले उनी ब्रेन्टफोर्डबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । उनले फुटबलको

सम्बन्धित सामग्री

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाईटेडमा अनुबन्ध

एजेन्सी । स्टार खेलाडी क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।

एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – क्रिस्टियन एरिक्सन आफ्नो खेल जीवनलाई फेरि एक पटक प्रमाणित गर्न चाहिरहेका छन् । त्यहि लक्ष्य पुरा गर्नका लागि उनले म्यानचेस्टर युनाइटेडसँग औपचारिक रुपमै ३ वर्षको सम्झौता गरेका छन् । एक वर्ष अघिको मात्र प्रसंग हो उनी जीवन मरणको दोसाँधमा पुगेका थिए । युरो २०२० को उद्घाटन खेलमा डेनमार्क र फिनल्याण्ड खेलिरहँदा उनी अचेत […]

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

मार्काका अनुसार डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा तीन सिजनका लागि अनुबन्धित भएका छन्। एरिक्सनले भने,"म्यानचेस्टर युनाइटेड एक विशेष क्लब हो, म भविष्यको लागि अझ उत्साहित छु ।"

डेनिस मिडफिल्डर एरिक्सन म्यानचेस्टर जाने पक्का

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने पक्का भएको छ । प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनलाई युनाइटेडले ३ वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएका छन् । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् । ब्रेन्टफर्डमा ३० वर्षीय एरिक्सनको सम्झौता यो […]

फ्री-ट्रान्सफरमा उपलब्ध युरोपियन फुटबल स्टारहरु

काठमाडौं । युरोपियन फुटबलका ठूला केही नामहरु फ्रि ट्रान्सफरका लागि उपलब्ध छन् । उनीहरुको अहिलेको क्लबमा सम्झौता यसै समरमा सकिँदैछ । पउल पोग्वा, ग्यारेथ बेल, क्रिस्टियन एरिक्सन जस्ता खेलाडीहरु अब कता जालान् भन्ने धेरै कौतुहलता छ । के पउल पोग्वा युभेन्ट्स फर्केलान् ? रियल मड्रिडपछि बेलको भविष्य के होला ? क्रिस्टियन अब कता जालान् ? […]

एरिक्सन डेनमार्कको राष्ट्रिय टोलीमा समावेश

एजेन्सी – मिडफिल्डर क्रिस्टियन एरिक्सन युरो २०२० को दौरान ह्रदयघात भएयता पहिलो पटक डेनमार्कको राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् । युरो अन्तर्गत समूह चरणमा फिनल्याण्डको सामना गर्दा एरिक्सनलाई हृदयघात भएको थियो । त्यसपछि शल्यक्रिया गर्दै मुटुमा इम्प्लान्टेड कार्डियोभर्टर डेफी ब्रिलेटर (आइसिडी) नामक विशेष उपकरण जडान गरेर एरिक्सन मैदान फर्किएका थिए । उनलाई प्रिमियर लिगको […]

हृदयघात भएको आठ महिनापछि मैदान उत्रिए क्रिस्टियन एरिक्सन

हृदयघात भएको आठ महिनापछि ब्रेन्टफोर्डका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदान फर्केका छन् ।

एरिक्सन इन्टर मिलानमा फर्किए

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत खेलका दौरान हृदयघात भएपछि उपचार र त्यसपछि विश्राम लिँदै मैदानबाहिर थिए । उनी उक्त घटनापछि पहिलो पटक आफ्नो क्लब इन्टर मिलान फर्किएका छन् । बुधबार क्लब पुगेका उनले आवश्यक स्वास्थ्य परिक्षण गराएका थिए । क्लबका अनुसार उनी शारीरिक र मानसिक रुपमा फिट छन् । तर […]

युरो कप २०२०ः एरिक्सनलाई सफलता सुम्पने चाहना

मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयाघातका कारण मैदानमा ढलेको घटनाले छायामा परेको पहिलो खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको डेनमार्कले बिहीबार घरेलु मैदानमा बेल्जियमको सामना गर्दै छ। डेनमार्क अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका एरिक्सनलाई युरो कपको सफलता सुम्पन चाह...

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा पुनः शुरु हुँदै

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा शुरु हुने भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि स्थगित भएको खेल स्थानीय समय अनुसार साढे ८ वजे पुनः शुरु हुने भएको छ। दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। रोकिएको पहिलो हाफको अन्तिम चार मिनेटको खेल खेलिनेछ। त्यसपछि…