अमरेशसिंहको दाबी- शिक्षा मन्त्रालयलाई घुस खुवाएर व्यवस्थापन समिति लादिएको हो (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभामा शिक्षा विधेयकमाथि बोल्ने क्रममा उनले आज सबै शिक्षकहरूलाई दलको झोले बनाइएको टिप्पणी गरे । उनले भने, ‘शिक्षक सेवा आयोग बनेको छ त्यहाँबाट परीक्षा लिइँदैन। जबसम्म व्यवस्थापन समिति खारेज हुँदैन विदेशीले नेपाललाई बर्बाद पार्नको लागि व्यवस्थापन समिति लादिएको हो शिक्षा […]

सम्बन्धित सामग्री

विद्यालय व्यवस्थापन समिति भङ्ग

काठमाडौं : काठमाडौं महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो।  नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्। महानगरपालिक

निष्क्रिय सामुदायिक सिकाइ केन्द्रका समिति विघटन गरी नयाँ गठन गर्न निर्देशन

काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निष्क्रिय रहेका सामुदायिक सिकाइ केन्द्रहरूको व्यवस्थापन समिति विघटन गरी अर्को व्यवस्थापन समिति गठन गर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।स्रोत विकास केन्द्रले मंगलबार सूचना जारी गर्दै नयाँ समिति गठन गरी सक्रिय रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।विकास केन्द्रले उत्कृष्ट कार्यसम्पादन भएका सामुदायिक सिकाइ केन्द्रहरूलाई नमुना सामुदायिक सिकाइ केन्द्रको रूपमा विकास गर्ने र त्यसको जानकारी

तोकिएको समयभित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

३ जेठ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको भए वा नियमानुसार गठन नभएको भए तोकिएको समयमा गठन गर्न भनेको छ । शैक्षिक योजना तथा विकास […]

आफैँले बनाएको ऐनलाई लत्याउँदै दमक नगरपालिका

दमक नगरपालिकाले बनाएको आधारभूत तथा माध्यमिक शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समिति ९ सदस्यीय बनाउने व्यवस्था छ । ऐनको दफा ६२ मा समितिमा अभिभावकले आफूमध्येबाट छानेर पठाएका दुई महिलासहित चार, वडाका जनप्रतिनिधि...

छलफल नगराई शिक्षा नियमावली संसोधन गरेको भन्दै वडा अध्यक्षहरुद्वारा विरोध

इलाम । सरोकारवालासँग छलफल नै नगराई इलाम नगरपालिकाले शिक्षा नियमावली २०७४ को सातौं संसोधन गरेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् । नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संशोधन विषयमा पर्याप्त छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै नेपाली कांग्रेस निकट पाँच जना वडा अध्यक्षहरुले विरोध जनाएका हुन् । शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समिति सम्बन्धी […]

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीचको टकरावले विद्यालय भवन अलपत्र

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिचको टकरावका कारण ताप्लेजुङको एक निर्माणाधीन विद्यालय भवन अलपत्र बनेको छ । पाँच बर्ष अघि निर्माण थालिएको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन स्थित परमसिङदेवी माविको भवन अलपत्र बनेको हो । तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमले विद्यालयले चार कोठाको दुई तले भवन निर्माण शुरु गरेको भएपनि रकम अभावका कारण सम्पन्न गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन पोमु लिम्बुले बताए । विद्यालयलाई शिक्षा कार्यालयबाट छुट्याइएको ३६ लाख मध्ये करिब

शिक्षा सचिव मैनालीले गरे सिकाइ निरन्तरता अभियान शुभारम्भ

नेपाल शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरू भएको छ । संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअल रूपमा मंगलवार अभियान शुभारम्भ गरे ।  सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएका सन्दर्भमा अभियानले विद्यार्थीको अधिकारक...

‘नियमविपरीत’ विद्यालय व्यवस्थापन समिति खारेज

१२ पुस, सिन्धुपाल्चोक । स्थानीय शिक्षा ऐन जारी नगरी सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय व्यवस्थापन समिति विघटन गरेको छ । नयाँ संविधानले स्थानीय तहलाई ऐन कानुन बनाउने अधिकार दिएपनि सुनकोशी गाउँपालिकाले भने कुनै ऐन निर्माण नै नगरी विद्यालय व्यवस्थापन समिति विघटन गरेको हो । शिक्षा ऐन आठौ संशोधन अनुसार गठन भएको …