सिकेको सीपलाई व्यवहारमा उर्तान सकेमात्रै शिक्षा प्राप्त गर्नु हो : नगर प्रमुख भट्टराई

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस सम्पन्न भएको छ। कार्यक्रममा नगरस्तरीय हाजिरजवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा नगरको शैक्षिक उपलब्धीमा महत्वपूर्ण योगदान पुर्‍याउनु शिशु सहजकर्ता, शिक्षक शिक्षिका, प्रधानाध्यापक, उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, सेवा निवृत शिक्षकहरु, शिक्षाप्रेमीलाई सम्मान तथा विविध सांस्कृतक कार्यक्रम […]

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

ख्वपलाई बीए एलएलबी अध्ययनअध्यापनको स्वीकृति प्राप्त

नगर प्रमुख सुनिल प्रजापतिले आइतबार भएको एक कार्यक्रममा यसबारे जानकारी गराएका हुन्। नगरभित्रका कलेजहरुमा अध्ययनरत विद्यार्थीका लागि भएको छात्रबृति वितरण समारोहमा नगर प्रमुख प्रजापतिले यसबारे जानकारी गराए।...

नगर विकासका लागि अन्तरक्रिया

नगर प्रमुख गुरुप्रसाद भट्टराईले अन्तरक्रियाबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । कुनै पनि राजनीतिक दलप्रति आग्रह÷पूर्वाग्रह नराखी नगरको विकासका लागि काम गर्ने उहाँको भनाइ छ ।

नगर प्रमुख भामले सरकारी सेवा सुविधा नलिने

छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिष्णुकुमार भामले आफ्नो पाँच वर्षे कार्यकाल अवधीभर राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषणा गर्नु भएकोछ ।

भूमिहीन सरहका मजदुर बने रौतहटमा एक पालिकाको नगर प्रमुख

रौतहटमा एक अति सामान्य मानिस नगर प्रमुख बनेका छन्। रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुखमा झन्डै भूमिहीन सरहका मजदुरले विजय प्राप्त गरेका छन्।...

पर्सागढी नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

वीरगञ्ज – पर्सागढी नगर प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ। मेयरमा एमालेका गोकर्ण पाठक ६ हजार ६२४ मतका साथ विजयी भएका छन्। उनी निकटतम प्रतिद्वन्द्वीसित २ हजार ८ सय ९१ मत अन्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयरसमेत रहेका कांग्रेसका लोकनारायण यादवले ३ हजार ७ सय ३३ मत प्राप्त गरे। नगरपालिकाको उपमेयरमा पनि […]

घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता जारी

दाङ- घोराही उपमहानगरपालिकामा गठबन्धन पछि परेको छ। नेकपा एमाले नगर प्रमुख पदका उम्मेदवार नरुलाल चौधरी २०७९ मतले अघि छन्। चौधरीले १४ हजार २ सय ५ मत प्राप्त गरेका छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका हेमराज शर्माले १२ हजार १ सय ३६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेले अग्रता लिएको छ। एमालेकी हुमा डिसी […]

नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको फराकिलो मतान्तर

पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले ४२५७ मत प्राप्त गरी अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १८८७ र राप्रपाका नन्दलाल बैश्यले १६३५ मत प्राप्त गरेका छन्। पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच २...

नगर प्रमुख सुवेदीको पाँच वर्षको पारिश्रमिकले अक्षय कोष स्थापाना

सुर्खेत– सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पाँच वर्षमा आफूले पाएको पारिश्रमिकबाट अक्षय कोष स्थापना गरेका छन् ।  उनले पाँच वर्षे राज्यबाट प्राप्त पारिश्रमिक १३ लाख ५० हजार रुपैयाँ दिँदै रविजगत फाउण्डेसन स्थापना गरेका हुन् ।  गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेसन स्थापना गरिएको उनको भनाइ छ । गरिब, विपन्न, […]