छलफल नगराई शिक्षा नियमावली संसोधन गरेको भन्दै वडा अध्यक्षहरुद्वारा विरोध

इलाम । सरोकारवालासँग छलफल नै नगराई इलाम नगरपालिकाले शिक्षा नियमावली २०७४ को सातौं संसोधन गरेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् । नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संशोधन विषयमा पर्याप्त छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै नेपाली कांग्रेस निकट पाँच जना वडा अध्यक्षहरुले विरोध जनाएका हुन् । शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समिति सम्बन्धी […]

सम्बन्धित सामग्री

शिक्षा नियमावलीको विरोध

नगर प्रमुख महेश बस्नेतले एकलौटी ढंगले शिक्षा नियमावली ल्याएको भन्दै इलाम नगरपालिकाका वडाध्यक्षहरूले विरोध जनाएका छन् । शिक्षा नियमावली, २०७४ को सातौं संशोधन गर्दा पर्याप्त छलफल नगरेको कतिपय विषयलाई फरक ढंगले प्रस्तुत गरिएको उनीहरूको आरोप छ ।