प्रदेश अधिवेशनमा लाग्न एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको आह्वान

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा खटिन आग्रह गरेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रचार तथा प्रकाशन विभागको बैठकलाई प्रमुख अथितिका रूपमा सम्बोधन गर्दै उनले अधिवेशन केन्द्रित हुन आग्रह गरेका हुन् । ‘प्रदेश अधिवेशन नजिकै आइरहेको छ । पालिकामा प्रतिनिधि छनौटदेखि प्राविधिक कुराहरूमा सबै नेता, […]

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा ४ जनाकाे उम्मेदवारी

धनगढी  । सहमतिमा अध्यक्ष टुग्याउने प्रयत्न गरिएको सुदूरपश्चिम प्रदेशमा एमालेका चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  उम्मेदवारी दिनेमा  प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंह रहेका छन्  । उम्मेदवारी दिने चार मध्य वचन बहादुर सिंह कञ्चनपुरका हुन् भने बाँकी तीन जना अछामका रहेका छन् । निर्वाचन […] The post एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा ४ जनाकाे उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले सुदूरपश्चिम अधिवेशन : कञ्चनपुरमा केही पदमा सर्वसम्मत, कतै चुनाव स्थगित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन लागि कञ्चनपुरमा केही पदमा सर्वसम्मत चयन भएका छन् भने कतै चुनाव नै स्थगित भएको छ।  २१ र २२ असोजमा हुने एमाले प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरीका पालिकामा...

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल, उपनेता थापा सर्वसम्मत

१६ पुस, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । शनिबार अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए । कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका रावल […]

एमाले सुदूरपश्चिम सदस्य बोगटीसहित दर्जन नेता माओवादी प्रवेश

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

एमाले सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा भट्ट

एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरेको एमाले प्रदेश सभा सदस्य...

ओली पक्षका सात सांसद एमाले सुदूरपश्चिम संसदीय दलको सदस्यबाट निलम्बन

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ह्विप उल्लंघन गरेको अभियोगमा आफ्ना सात सांसदलाई कारबाही गरेको छ । सोमबार बसेको दलको बैठकले ओलीनिकट सात सांसदलाई दलको सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको...

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना सांसदलाई निलम्बन गर्‍यो

धनगढी। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना सांसदलाई ७ देखि १५ दिनसम्म निलम्बन गर्ने निर्णय गरेको छ। संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेका संस्थापन पक्षका सांसदहरु रतन थापा र पठानसिंह बोहरालाई १५ दिन, ग्याल्बु बोहरा र लिलाधर भट्टलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मी ७ दिन निलम्बन गरेको प्रमुख सचेतक दुर्गाकुमारी बिकले बताइन्।

एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले दिए स्पष्टीकरणको जवाफ

धनगढी । नेकपा (एमाले)सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन्। सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए। अध्यक्ष ओलीले […]