एमाले सुदूरपश्चिम संसदीय दलले भन्यो- संसदीय व्यवस्थाको खिल्ली उडाउँदै बजेट पारित गरियो

३१ असार, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले संसदीय मान्यताको खिल्ली उडाउँदै रातारात बजेट पारित गरिएको आरोप लगाएको छ । शनिबार एमाले र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले प्रदेशसभा बैठक बहिष्कार गरेका बेला राति बजेट पारित गरिएपछि एमाले संसदीय दलले संसदीय मूल्य मान्यता र दलीय व्यवस्थाको खिल्ली उडाएको आरोप लगाएको हो । आइतबार […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा बजेट पारित भएको दिनलाई एमालेको टिप्पणी- प्रदेशको ‘कालो दिन’

कैलाली । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले बजेट पारित भएको दिनलाई कालो दिनको रुपमा संज्ञा दिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलले संसदीय मान्यताको खिल्ली उडाउँदै रातारात बजेट पारित गरिएको हुँदा ‘कालो दिन’ का रुपमा संकेत गरेको जनाएको हो । ‘शनिबारको बैठकका लागि कार्य व्यवस्था परामर्श समितिले बैठकको लागि कार्यसूची तयार […]